Newsflash

You can make a donation to Publish our Magazine using a credit card or your PayPal account.
We appreciate your contribution!
 
Home
Thank you for visiting our site
महाशिवरात्रि पर्व
Written by Dr.S.Suneel   
Thursday, 11 February 2010
ॐ नमः शिवाय ॥ पशुपत्यष्टकम्‌॥ ध्यानम्‌। ध्यायेन्नित्यं महेशं रजतगिरिनिभं चारुचन्द्रावतंसं रत्नाकल्पोज्ज्वलाङ्गं परशुमृगवराभीतिहस्तं प्रसन्नम्‌। पद्मासीनं समन्तात्स्तुतममरगणैर्व्याघ्रकृत्तिं वसानं विश्वाद्यं विश्वबीजं निखिलभयहरं पञ्चवक्त्रं त्रिनेत्रम्‌॥ माघ कृष्ण चतुर्दशीको दिन मनाईने हिन्दू धर्वालम्वीहरुको महान पर्व महाशिवरात्रि पर्व २०१० फेब्रुअरी १२ तारिख शुक्रवार अर्थात माघ कृष्ण चतुर्दशीमा श्री पशुपतिनाथको श्रद्धा भक्तिपुर्वक पुजा आरधना गरी राष्ट्रिय चाडको रूपमा मनाईँदै छ । महाशिवरात्रि पर्वमा आरध्य देव भगवान पशुपतिनाथको दर्शन गर्नाले सुख,सवृद्धि र भक्ति प्राप्त हुने धार्मिक मान्यता रहेको छ । मानिसमा शिवत्वमो असल भावना जगाउन प्रेरणा दिने पर्व भएकाले पनि शिवरात्रि पर्वको विशेष महत्व रहिआएको छ ।
Last Updated ( Thursday, 11 February 2010 )
 
Valentine's Gift According Numbers
Written by Dr.S.Suneel   
Wednesday, 10 February 2010
Valentine's Day is a day to celebrate love, the most beautiful feeling in the world. It's Valentine's Day and what could be a better time to let your dear ones know that you love them. Make them feel happy by your Valentine's Gift.
Date of Birth Birth Number
1st, 10th, 19th, 28th =1
2nd, 11th, 20th, 29th =2
3rd, 12th, 21st, 30th =3
4th, 13th, 22nd, 31st =4
5th, 14th, 23rd =5
6th, 15th, 24th =6
7th, 16th, 25th =7
8th, 17th, 26th =8
9th, 18th, 27th =9

Birth Number 1:
Present white or yellow coloured gifts to your dear ones to improve your relationship.
Birth Number 2:
Present yellow or pink coloured gifts to your dear ones to improve your relationship.
Birth Number 3:
Present pink or purple coloured gifts to your dear ones to improve your relationship.
Last Updated ( Thursday, 11 February 2010 )
Read more...
 
नामको आधारमा १२ राशीको जानकारी
Written by Dr.S.Suneel   
Friday, 05 February 2010

१. मेष: मेष राशीमा अश्विनी, भरणी र कृत्तिका नक्षत्रको एकपाउ (चु चे चो ला लि लु ले लो अ) यी नौ वटा अक्षरबाट नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मेष राशीमा पर्दछन् । मेष राशीको स्वामी मंगल (भौम) ग्रह हो ।

२. बृषः बृष राशीमा कृत्तिकाको बाँकि तीन पाउ रोहिणी, मृगशिराको दुई पाउ (इ उ ए व बा बि बु बे बो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बृष राशीमा पर्दछन् । बृष राशीको स्वामी शुक्र ग्रह हो ।

३. मिथुन: मिथुन राशीमा बाँकि मृगशिराको दुई पाउ आरद्रा, पुनर्वसुको तीन पाउ (का कि कु घ ङ छ के को ह) यी नौ वटा उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मिथुन राशीमा पर्दछन् । मिथुन राशको स्वामी बुध ग्रह हो ।

४. कर्कट: कर्कट राशीमा पुनर्वसुको बाँकि एक पाउ तिष्य, अश्लेषा सवै (ही हु हे हो डा डि डु डे डो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कर्कट राशीमा पर्दछन् । कर्कट राशीका स्वामी चन्द्रमा हुन् ।

५. सिंह: सिंह राशीमा मघा, पुर्वाफाल्गुनी, उत्तराफाल्गुनीको एक पाउ (मा मि मु मे मो टा टि टु टे) नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै सिंह राशीमा पर्दछन् । सिंह राशीका स्वामी सुर्य ग्रह हुन् ।

Last Updated ( Sunday, 07 February 2010 )
Read more...
 
<< Start < Prev 1 2 Next > End >>

Results 1 - 4 of 8

Copyright ©Astro-Science Forum, All Rights Reserved.

Google