Statistics

Members : 573
Content : 137
Web Links : 1
Content View Hits : 50642

विविध मुहुर्त २०६७

व्रतबन्ध
आषाढः
७ सोमे ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
७ शुक्रे ल.१२ शुभम्,
ल.१ शु.८ मिथुनांशे मध्यमम् ।
१० सोमे ल.१२ शुभम्,
ल.१ चं.६ शु.८ कनिष्ठम् ।
२१ शुक्रे ल.१२ चं.१२ मध्यमं,   ल.१ शुभम् ।
फाल्गुनः
८ रवौ ल.१२, ल.१ चं.६ वर्गोतमांशे मध्यमम्
२३ सोमे ल.१ चं.१२ तिथिवृद्धि कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.१ धनुरंशे शुभम्, ल.२ श.५रा.८ कनिष्ठम् ।

गृहारम्भ
श्रावणः
३ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
५ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
१० सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१२ बुधे ल.५ वृ.८ सू.१२ कनिष्ठं।
मार्गः
२ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
६ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
८ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२९ बुधे ल.११ लग्नेशःश.८ कनिष्ठम् ।
पौषः
१ गुरौ १० बादनेपर्ूव पञ्चा·शुद्धि ।
फाल्गुनः
४ बुध ल.१२ के.४ मध्यमम् ।

व्यापारिक प्रतिष्ठानारम्भ
श्रावणः
१० सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
१७ सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
२१ शुक्रे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
३० रवौ ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
भाद्रः
१३ रवौ ल.८ के.८ मध्यमम् ।
१६ बुधे ल.८ के.८ तिथिक्षयः कनिष्ठम् ।
२० रवौ ल.८ के.८ शु.१२ कनिष्ठम् ।
आश्विनः
१३ बुधे ल.८ के.८ मं.१२ कनिष्ठम ्।
२२ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
२९ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
पौषः
१७ शनौ ल.१२ शु.८ कनिष्ठम् ।
२१ बुधे ल.१२ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
६ गुरौ ल.१२ शुभम् ।
१० सोमे ल.१२ शुभम् ।
१५ शनौ ल.१२ तितिक्षयः मध्यमम् ।
२६ बुधे ल.१२ शुभम् ।
फाल्गुनः
४ बुधे ल.१२ सू.बु.१२ कनिष्ठं,
ल.२ शु.रा.८ कनिष्ठम् ।
८ रवौ ल.२ शु.रा.१२ कनिष्ठम् ।
१३ शुक्रे ल.२ रा.८ मध्यमम् ।
२३ सोमे ल.२ रा.८ तिथिवृद्धिः कनिष्ठम् ।
२८ शनौ ल.२ चन्द्रोच्चः१ रा.८ कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.२ रा.८ मध्यमम् ।

अन्नप्राशन पाश्नी
वैशाखः
६ सोमे ल.२ वृ.१० मध्यमम् ।
१३ सोमे ल.२ वृ.१० मध्यमम् ।
ज्येष्ठः
१९ बुधे ल.४ बु.१० मध्यमम्ः ।
३१ सोमे ल.४ शुभम् ।
आषाढः
७ सोमे ल.४ शुभम् ।
१० गुरौ ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
श्रावणः
१२ बुधे  ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
१७ सोमे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
३१ सोमे ल.५ शुभम् ।
भाद्रः
१८ शुक्रे ल.७ शुभम् ।
२१ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
आश्विनः
४ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१४ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
कार्तिकः
१० बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२६ शुक्रे पञ्चा·शुद्धिः लग्नाभावः ।

विवाह मुहुर्त

आषाढः

गते शनौ  रात्रौ ल.१ चं.६ मध्यमम् । ल.२ शु.३ मध्यमम् ।
६ गते रवौ दिवा ल.४ शुभम् ।
७ गते सोमे रात्रौ ल.१ चं.७ मध्यमम् ।
ल.२ चं.६ शु.३ कनिष्ठम्
९ गते बुधे रात्रौ ल.२ चं.७ शु.३ कनिष्ठं ।
१० गते गुरौ दिवा ल.४ शुभम् ।
१२ गते शनौ दिवा ल.४ लग्नेशःचं.६ कनिष्ठं ।
१३ गते रवौ  रात्रौ ल.१ शुभम् ।
१४ गते सोमे दिवा ल.४ चं.७ मध्यमम्,
रात्रौ ल.१ मिथुनांशे शुभम् ।
१९ गते शनौ रात्रौ ल.१ चं.१२ मध्यमं,रात्रौ ल.२ शु.३ मध्यमम्
२० गते रवौ दिवा ल.४ शुभम् ।
२४ गते गुरौ रात्रौ ल.१ शुभम्,  
रात्रौ ल.२ चन्द्रोच्चः१ मध्यमम ्।
३० गते बुधे रात्रौ ल.१ शुभम्, रात्रौ ल.२ शुभम् ।

'हेलो, ज्योतिष बाजे' बडाभैरव २ खोरका पे्रमबहादुर शाही फोनमा भन्दै थिए, 'हिजो मेरो छोरा जन्म्यो, उसको नाम जुराइदिनु पर्‍यो ?' ज्योतिष बाजेले जन्मेको समय, स्थान, बाबुआमाको नाम टिप्दै फोनमै उत्तर फर्काए, 'हुन्छ, बच्चाको नाम, ग्रहदशा कस्त्ाो छ दिउँसो हेर्छु । बुझ्नलाई साँझतिर फोन गर्नुहोला ।'
दैलेखको पगनाथ ५ गन्मका ज्योतिष पञ्चरत्न अधिकारी र कट्टी खोलापारिको खोर गाउँका शाहीबीच भदौ ९ गते मोबाइलमा यस्तै बातचित भयो । आफ्ना गाउँका अतिरिक्त बडाभैरव, कट्टी, डाँडापराजुल, लाँकुरी, विन्ध्यवासिनी सहित छिमेकी गाविसका बासिन्दाले आफूसँग ज्योतिष सेवा तथा परामर्श मोबाइलबाटै लिने गरेको अधिकारी बताउँछन् ।
सञ्चारको विकासले हरेक क्षेत्रका कामकाजमा सहज भएजस्तै ज्योतिष अधिकारीलाई पनि मनग्गे फाइदा हुनपुगेको छ । 'बच्चाको नाम जुराउने, भविष्यवाणी गर्नेदेखि ग्रहदशा हेर्ने र शुभअशुभ कार्यको साइत हेर्ने काममा मोबाइल साथी भएको छ,' उनले खुसी हुँदै सुनाए, 'यस्ता सबै कामको अर्डर मोबाइलबाटै लिन्छु र हेरिसकेपछि यसैबाट जानकारी गराउँछु ।'
ज्योतिष अधिकारी जिज्ञासुका सबै प्रश्न टिपोट गरिसकेपछि पञ्चाङ्ग हेरेर मोबाइलबाटै सन्देश बताइदिन्छन् । उनले यही माध्यमबाटै वैदिक संस्कारका थुपै्र कार्यक्रमको निम्तासमेत पाउने गरेको बताए । 'ज्योतिषमार्फत गाउँवासीको सेवा गर्न पाउँदा मन प्रफुल्ल हुन्छ,' उनले भने, 'वषर्ाका बेला टाढाटाढाबाट सर्वसाधारणलाई घरमै धाउन समस्या पर्ने भएकाले मोबाइलबाटै जानकारी दिन पाउनु राम्रो हो ।' समय बचत र धपेडी नपर्ने भए पनि मोबाइलबाट ज्योतिष सेवा तथा परामर्श दिँदा अधिकारीलाई दक्षिणा प्राप्तिमा भने समस्या पर्ने गरेको रहेछ । 'गाउँलेले फोन गरेर काम लाउँछन् गरिदिनै पर्‍यो,' उनले समस्या सुनाए, 'तर काम गरेबापत फोनमै दक्षिणाको कुरा गर्न अप्ठ्यारो, घरघर धाउँदा ढिलो भइसकेको हुन्छ ।' उनलाई ज्योतिष सेवा प्रदान गरेबापत दक्षिणा असुली कम हुने गरेकोमा खासै गुनासो रहेनछ । अरू कुनै कामबाट पनि पैसा आर्जन गर्न सकिने भएकाले यसलाई महत्त्व नठानेको उनी बताउँछन् ।
२०४७ देखि आफ्नै पिताबाट ज्योतिष ज्ञान सिकेको बताउने ५४ वषर्ीय अधिकारी पछिल्लो पुस्ताको यसप्रति आकर्षण घटेकोमा निकै चिन्तित छन् । 'आजभोलि मान्छे असाध्यै छाडा भए । राम्रो र नराम्रो नकेलाएरै काम गर्छन्,' उनको गुनासो छ, 'तिनीहरूलाई ज्योतिष विज्ञान हो भनेर बुझाउनै मुस्किल पर्छ । ज्योतिष ज्ञान लिएर काम गर्ने हो भने कामकाजमा सफलता हात पर्छ ।'
:- प्रकाश अधिकारी कान्तिपुर

Astrologer Susan Miller's Web site Astrology Zone gets about 6 million monthly visitors and the page views goes up to 17 million. She is the most extensively read astrologer from catwalk to Wall Street, New York to Hollywood and even throughout the planet. Her colums on astrolgoy zone, very popular, is checked by all – models, actors, entrepreneurs, socialites, CEOs, editors and also regular Joes and Janes.
Astrologer Susan Miller is a best-selling author, net publisher, syndicated columnist and even businesswoman. She launched her astrology website, Astrology Zone, 1995, an award-winning website. The author has received acclaim from across the world for her accuracy and comprehensive monthly forecasts on the site.
Susan Miller has also created 6 books that includes the classic finest seller named Planets & Possibilities.

It is not just towards astrology that parents are turning to get a glimpse of their child’s future but the latest trend is a gene test or DNA test. DNA tests are more popular in Europe and in the United States.
More and more parents are opting for this technology that helps them determine what their child ability and what they are best in. The DNA test results can help parents make better decisions and concentrate on areas that the child would excel; well after all it’s all in their child’s genes.

Read more...

The Home Minister of Thailand, the Raj Guru of the King of Thailand, the President of the International Astrological Association, and many other dignitaries welcomed the Scholars from India, Nepal, Bangladesh, Sri Lanka, Korea and other countries for the Two Days Astrological and Vastu Conference at Holiday Inn, Silcom, Bangkok, Thailand.
The said conference was organized jointly by the International Astrological Association, Thailand and the Asian Astrologers Congress, India. The pillars of these historic feet were Dr Satya Vishwas and Pinyo Pongcharoen.

Read more...

New York: Dr Dawa, a former Director of the India-based Tibetan Medical and Astrology Institute, will be one of the keynote speakers of the Second International Symposium on Traditional Medicine and Contemplative Practices scheduled to be held in Sao Paulo, Brazil, on 17 and 18 September 2010.

Read more...

Mode of Payment

We are accepting Pay Way Nepal & eSewa Nepal as a Mode of Payment. International clients also can pay us by using Paypal or credit Cards.
User ID is astrologernepal@gmail.com

Astro-Science Forum 'ज्योतिर्विज्ञान मञ्च'

On TV!

Astrologer Dr.S.Suneel has made television appearances on Image Channel , Dated September 2007 - April 2010.

RAHU - KAAL ETC.

Today September2 2010 Thursday
Rahu-Kaal:- 13:16 -14:46 Hours NST
Gulik-Kal:- 08:45 - 10:14 Hours NST
Yama Ghantak:- 05:42 - 07:16 hours NST
* Rahukaal is a very negative period to be shunned for all auspicious and beneficial activities.
* Gulik Kala' is considered a good period to undertake new projects.
* Yama Ghantak is considered to be inauspicious to move for any travel.

Dear Reader!

Everybody wants prosperity in the life. It is our prime duty to improve the status of our life by achieving Educational, Professional and Economical Progress with a social Prestige.
Indeed, high moral, best psychological, intellectual & Emotional Equilibrium, rational planning, scientific view, Optimism are known as the pillars of our success, we can not ignore the importance of holy science.
Yes! it is True!
Astrology, palmistry, Numerology, VastuShastra, Gemology & Relevant Astrological Remedies will definitely help in becoming most successful person. We Know the Required remedies pertaining to those holy sciences with a scientific view.
CONTACT US
For complete SCIENTIFIC ASTROLOGICAL GUIDANCE & PROBLEM SOLVING METHODS (REMEDIES) by Oriental Occultism, Meet personally or Send your birth details.
Astrologer Dr.S.Suneel.
Cell No. 00977-9851072188.
Astro-Science Forum ज्योतिर्विज्ञान मञ्च
(Opposite Bank Of ASIA Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com
Consultation Fee is $ 50 /- or 551 /- For Nepalese people

Follow astrologernepal on Twitter

Free counter and web stats

DONATE US

If you find this website to be of interest, and wish to show your appreciation, please consider making a donation.
The website and it's hosting does cost. A donation will help me to continue to publish new features here and will help to keep this site alive.
To donate click the button below. You can choose your donation amount. Any amount helps. You will be taken to a page where you can donate either by PayPal or by credit/debit card. Id :- astrologernepal@gmail.com

Thank you and thanks for visiting this website!

 

सुबर्ण अबसर

यदी तपाईंका भर्खरै जन्मेका बच्चा/बच्चीको हालसम्म चिना जन्मकुण्डली बनेका छैनन् भने हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु. $ 50 - मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११००  - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । दक्षिणा अन्लाईन या बैंक अथवा क्रेडिट कार्ड प्रयोग गरेर पठाउन सक्नु हुन्छ। ईमेल:- astrologernepal@gmail.com

ज्योतिष परामर्श

ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च ।
तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।।

"जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ ।"
ज्योतिष परामर्श को लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामीकहाँ चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी शतप्रशित ज्योतिष परामर्श गरिन्छ ।
परामर्श शुल्क रु. ५५०।-
सम्पर्क:-
ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक
डा.एस.सुनील.
ज्योतिर्विज्ञान मञ्च
Cell No. 00977-9851072188.
(Opposite Bank of Asia Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com

Consultation Clips


POLL

Astrology Is

Who's Online

We have 7 guests online