व्रतबन्ध
आषाढः
७ सोमे ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
७ शुक्रे ल.१२ शुभम्,
ल.१ शु.८ मिथुनांशे मध्यमम् ।
१० सोमे ल.१२ शुभम्,
ल.१ चं.६ शु.८ कनिष्ठम् ।
२१ शुक्रे ल.१२ चं.१२ मध्यमं, ल.१ शुभम् ।
फाल्गुनः
८ रवौ ल.१२, ल.१ चं.६ वर्गोतमांशे मध्यमम्
२३ सोमे ल.१ चं.१२ तिथिवृद्धि कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.१ धनुरंशे शुभम्, ल.२ श.५रा.८ कनिष्ठम् ।
गृहारम्भ
श्रावणः
३ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
५ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
१० सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१२ बुधे ल.५ वृ.८ सू.१२ कनिष्ठं।
मार्गः
२ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
६ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
८ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२९ बुधे ल.११ लग्नेशःश.८ कनिष्ठम् ।
पौषः
१ गुरौ १० बादनेपर्ूव पञ्चा·शुद्धि ।
फाल्गुनः
४ बुध ल.१२ के.४ मध्यमम् ।
व्यापारिक प्रतिष्ठानारम्भ
श्रावणः
१० सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
१७ सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
२१ शुक्रे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
३० रवौ ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
भाद्रः
१३ रवौ ल.८ के.८ मध्यमम् ।
१६ बुधे ल.८ के.८ तिथिक्षयः कनिष्ठम् ।
२० रवौ ल.८ के.८ शु.१२ कनिष्ठम् ।
आश्विनः
१३ बुधे ल.८ के.८ मं.१२ कनिष्ठम ्।
२२ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
२९ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
पौषः
१७ शनौ ल.१२ शु.८ कनिष्ठम् ।
२१ बुधे ल.१२ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
६ गुरौ ल.१२ शुभम् ।
१० सोमे ल.१२ शुभम् ।
१५ शनौ ल.१२ तितिक्षयः मध्यमम् ।
२६ बुधे ल.१२ शुभम् ।
फाल्गुनः
४ बुधे ल.१२ सू.बु.१२ कनिष्ठं,
ल.२ शु.रा.८ कनिष्ठम् ।
८ रवौ ल.२ शु.रा.१२ कनिष्ठम् ।
१३ शुक्रे ल.२ रा.८ मध्यमम् ।
२३ सोमे ल.२ रा.८ तिथिवृद्धिः कनिष्ठम् ।
२८ शनौ ल.२ चन्द्रोच्चः१ रा.८ कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.२ रा.८ मध्यमम् ।
अन्नप्राशन पाश्नी
वैशाखः
६ सोमे ल.२ वृ.१० मध्यमम् ।
१३ सोमे ल.२ वृ.१० मध्यमम् ।
ज्येष्ठः
१९ बुधे ल.४ बु.१० मध्यमम्ः ।
३१ सोमे ल.४ शुभम् ।
आषाढः
७ सोमे ल.४ शुभम् ।
१० गुरौ ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
श्रावणः
१२ बुधे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
१७ सोमे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
३१ सोमे ल.५ शुभम् ।
भाद्रः
१८ शुक्रे ल.७ शुभम् ।
२१ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
आश्विनः
४ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१४ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
कार्तिकः
१० बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२६ शुक्रे पञ्चा·शुद्धिः लग्नाभावः ।
आषाढः![]()
५ गते शनौ रात्रौ ल.१ चं.६ मध्यमम् । ल.२ शु.३ मध्यमम् ।
६ गते रवौ दिवा ल.४ शुभम् ।
७ गते सोमे रात्रौ ल.१ चं.७ मध्यमम् ।
ल.२ चं.६ शु.३ कनिष्ठम्
९ गते बुधे रात्रौ ल.२ चं.७ शु.३ कनिष्ठं ।
१० गते गुरौ दिवा ल.४ शुभम् ।
१२ गते शनौ दिवा ल.४ लग्नेशःचं.६ कनिष्ठं ।
१३ गते रवौ रात्रौ ल.१ शुभम् ।
१४ गते सोमे दिवा ल.४ चं.७ मध्यमम्,
रात्रौ ल.१ मिथुनांशे शुभम् ।
१९ गते शनौ रात्रौ ल.१ चं.१२ मध्यमं,रात्रौ ल.२ शु.३ मध्यमम्
२० गते रवौ दिवा ल.४ शुभम् ।
२४ गते गुरौ रात्रौ ल.१ शुभम्,
रात्रौ ल.२ चन्द्रोच्चः१ मध्यमम ्।
३० गते बुधे रात्रौ ल.१ शुभम्, रात्रौ ल.२ शुभम् ।
डा. लोकराज पौडेल
वर्तमान समयमा गणितीय क्षेत्रमा देखापरेका जटिल समस्याहरूमध्ये अयनांशको निर्धारण, मकरक्रान्ति निर्धारण, आधुनिक सिद्धान्त र प्राचीन सिद्धान्तको बीचको अन्तरलगायतका विषयहरूमा सिद्धान्त ज्योतिषाचार्यहरू बसेर छलफल गरी निष्कर्षनिकाल्नुपर्ने आवश्यकता एकातर्फदेखिएको छ भने अर्कोतर्फजन्मपत्री लेखकहरूलाई पनि सचेत गर्दै जानुपर्ने आवश्यकता देखिएको छ ।
अधिकांश जन्मपत्री लेखक ज्योतिषीहरूलाई देशान्तर, चरान्तर, स्थानीय लाग्नोदयान्तर, स्टार्ण्र्डड समय र स्थानीय समयको अन्तरको बारेमा ज्ञान नहुनाले जन्मपत्रीहरू पनि अशुद्ध रहेका छन् । यदि फलादेशमा सटिकता ल्याउने हो भने जन्मपत्री शुद्धहरूमा लेखिएकै हुनर्ुपर्छ । विदेशमा जन्म भएकाहरूको जन्मपत्री त ९९ प्रतिशत नै अशुद्ध पाइएको छ । विदेशमा गर्मी महिनामा जन्म भएकाहरूको ग्रीष्म समय संस्कार र युद्धका बेलामा समय बढाइने हुनाले युद्धसमय संस्कार गर्नुपर्छ । १५ ड्रि्री देशान्तरभन्दा बढीमा फैलिएको एउटै देशमा पनि क्षेत्रीय स्टार्ण्र्डड समय राखिएको हुन्छ । जस्तै- अमेरिकामा इ.टी., सी.टी., पी.टी., एम.टी, आदि स्टर्ण्र्डड समय राखिएको छ । यी कुरामा चिना बनाउँदा धेरैले ध्यान दिइएको पाइँदैन, जसले गर्दा विदेशमा जन्म भएकाहरूको जन्मकुण्डलीमा ठूलो अन्तर आएको पाइन्छ । देशान्तर, चरान्तर, स्थानीय लग्नोदायन्तर, स्टर्ण्र्डड समय र स्थानीय समयको अन्तरजस्ता विचारणीय बिन्दुहरूको ख्याल नगरिनाले गणितीय अशुद्धि भइहरेको तर्फजन्मपत्री लेखकहरूले विचार पुर्याउनर्ुपर्छ । यसै सर्न्दर्भमा ज्योतिषीहरूले गरेका भविष्यवाणी तथा फलादेश मिलेन भन्ने जनगुनासाहरू पर्याप्त मात्रामा सुनिने गरेको छ । गरिएका फलादेशहरू किन मिलेन भनी ज्योतिषीहरूले खाजी गर्ने हो भने ज्योतिषशास्त्रले निर्दिष्ट गरेको गणितीय बाटोलाई छाडेर बनाइएका चिनाबाट फलदेश मिल्ने कध्श्ब्ुरै भएन । ज्योतिष पेसाप्रति बफादार भएर ज्योतिषशास्त्रले निर्दिष्ट गरेको बाटोलाई अवलम्बन गरेर गणित भएको चिनाबाट गरिएको फलादेश अवश्य नै मिल्छ । नेपालमा जन्म भएका व्यक्तिहरूको पनि ६० प्रतिशतभन्दा बढी जन्मपत्रीहरू अशुद्ध बनेका पाइन्छन् । अधिकांश जन्मपत्रीमा देशान्तर, बेलान्तर, चरान्तर, स्थानीय उदयमानलगायतका अन्तरहरूको संस्कार नगरी बनाइने हुनाले नै फलादेशमा ठूलोअन्तर आउने गरेको तीतो सत्यलाई यस क्षेत्रमा संलग्न व्यक्तिहरूले स्वीकार गर्नुपर्छ । राष्ट्रिय, अन्तर्रर्ााट्रयस्तरमा ख्यात्रि्राप्त ठूला-ठूला साइनबोर्ड तथा विज्ञापन गर्नेहरूबाट पनि यस प्रकारको अशुद्ध चिना लेख्ने कार्य भइरहेको छ । विगत ३/४ वर्षो अन्तरालमा केही प्रतिशत ज्योतिषीहरूले देशान्तरसम्मको विचार गर्न थालेको पाइए पनि चरान्तर, बेलान्तर, लग्नान्तरको संस्कार गरेको पाइँदैन । विश्वविद्यालयबाट ज्योतिषमा ड्रि्री गरेका तथा राष्ट्रिय, अन्तर्रर्ााट्रयस्तरमा ख्याति प्राप्त ज्योतिषी भनेर चिनिएकाहरूबाट समेत यसतर्फध्यान नदिई चिना बनाइने गरेको तीतो सत्य पनि विचारणीय विषय छ । चिना बनाउन दिने व्यक्तिले राष्ट्रिय समयमा जातकको जन्म दिएको हुन्छ । तर, चिना बनाउने ज्योतिषीले उक्त समयबाट इष्टकाल बनाउँदा वर्ण्र्ााकर इष्टकाल बनाउने र राष्ट्रिय समय जातकको चिनामा नलेखिदिनाले वास्तविक समय ज्योतिषीहरूद्वारा लोप गरी चिना बनाइएको छ । चिना बनाउन दिने व्यक्तिले पनि आफूले दिएको समय चिनामा लेखेको छ कि छैन निरीक्षण गरेर मात्र चिना लिनर्ुपर्छ भनेर सचेत गर्नुपर्ने पनि भएको छ । चिना बनाउँदा हाते घडीको जन्म समय र परम्परागत पात्राहरूमा दिइने गरेको धूप घडीको सूूर्योदयको अन्तरबाट धेरै जन्मपत्रीमा उल्लेखित इष्टकाल वर्ण्र्ााकर हुन गई अशुद्ध हुन गइरहेका छन् ।, यसै सर्न्दर्भमा नेपालमा नै जन्म भएकाहरूको पनि राष्ट्रिय समय स्थानीय समय तथा चरान्तर्, बेलान्तरले कसरी फरक पार्दछ भन्ने सामान्य उदाहरण प्रस्तुत गरिएको छ ।
२०६१।४।५ गते परम्परतगत पञ्चाङ्गमा काठमाडौँको घडीको सूर्योदय ०५ः१४ बजे तथा जन्म समय हाते घडीको समय १६ः४१ बजेको इष्टकाल २८ः३७३० बनाइएको हुन्छ । यो इष्टकाल गलत तथा वर्ण्र्ााकर हुन्छ । उक्त इष्टकालको स्थूल प्रथम लग्न सारिणीबाट लग्न ल्याउँदा धनु लग्नको २ अंश हुन्छ । उक्त दिन आकाश दर्शन पञ्चाङ्गमा दिइएको काठमाडौँको हाते घडीको सूर्योदय ०५ः२४ र जन्म समय १६ः४१ बजेको समयबाट काठमाडौको शुद्ध इष्टकाल २८ः१२ः३० हुन्छ । उक्त इष्टकालको स्थूल प्रथम सारिणीबाट लग्न ल्याउँदा धनु लग्नको ० अंश हुन्छ । यसप्रकार वर्ण्र्ााकर इष्टकाल २८ः३७ः३० र शुद्ध इष्टकाल २८ः१२ः३० को अन्तर गर्दा २५ पला अर्थात १० मिनेट गणितीय अशुद्ध भयो । धुप घडी र हाते घडी वा स्पष्ट समय र मध्यम समयको अन्तर संस्कार नगरी चिना बनाइने यस प्रकारको अशुद्धि हुने गरेको हो । इष्टकाल बनाउँदा जन्म समय हाते घडीको भए सूर्योदय पनि हाते घडीकै समयमा हुनर्ुपर्छ । सूर्योदय धूपघडीको भए जन्म समय पनि धूप घडीकै संस्कार गरी बनाइनर्ुपर्छ । अन्यथा समय अन्तरजातीय हुन गई इष्टकाल वर्ण्र्ााकर हुन जान्छ । नेपाली पञ्चाङ्गको गणाना काठमाडौँको अक्षांश, देशान्तरको आधारमा बनाइएको हुनाले काठमाडौँको जन्मपत्री बनाउँदा त्यसरी अन्तर हुन्छ भने पञ्चाङ्गहरूमा दिएको स्थूल प्रथम लग्न सारिणी काठमाडौँको लागि मात्र स्थूल रूपमा उपयोग गर्न सकिन्छ । तर, अन्य स्थानमा प्रयोग गर्दा थप संस्कार गर्नुपर्छ भन्ने अधिकांश जन्मपत्री लेखकहरूलाई थाहा नभएको हो वा थाहा भएर पनि ख्याल नगरको देखिन्छ ।
माथि उल्लेख गरिएको दिन र समयमा विभिन्न स्थानको स्थानीय लग्न बनाउँदा कति फरक पर्न जान्छ भनेर काठमाडौँ, डोटी र इलाममा एउटै समयम जन्म भएका जातकको आधुनिक कम्प्युटर प्रविधिबाट देशान्तर, बेलान्तर र चरान्तर संस्कार गर्नुका साथै स्थनीय उदयमानबाट सूक्ष्म गणित गर्दा यसप्रकारको फरक-फरक परिणाम आउँछ ।
१) काठमाडौ- ०५ः१३ः४३, इष्टकाल २८ः१३ः१३ प्रथमोदय ८/५/०८ अर्थात नुलग्नको मेष नवमांश
२) डोटी- सूर्योदय ५ः३८ः३२, इष्टकाल २७ः३६ः११, प्रथमोदय ७/२६/२०/१३ अर्थात धुलग्नको कूम्भ नवमांश ।
३. इलाम- सूर्योदय ०५ः१४ः५०, इष्टकाल २८ः३५ः२४, प्रथमोदय ८/०४/००/१० अर्थात धनुलग्नको वृष नवमांश ।
तर अधिकांश जन्मपत्री -चिना) बनाउनेहरूले माथि उल्लेखित स्थानहरूमा जन्म भएका सबै जातकको काठमाडौँकै पर्ूव क्षितिजमा उदित धनुलग्नको मेष नवमांश लेखिएको पाइन्छ जुन संस्कार गलत हो ।
विदेशमा जन्म भएकाहरूको चिनामा त झन् कल्पनाभन्दा पनि बाहिरको गल्ती गर्ने गरेको पाइन्छ । जस्तै- कुनै जातकको जन्म अमेरिकाको वासिङटन डि.सी. मा ०३ नोभेम्बर २००३ को प्रातः ७ बजे भएको रहेछ भने त्यहाँ तुला लग्नको २०ः२४ः५३ अंशादि उदायको हुन्छ । विदेशमा जन्म भएका जातकको कुण्डली बनाउँदा विदेशी समयलाई नेपाली समयम परिणत गरेर नेपालकै पञ्चाङ्गको घडी/पला र लग्न सारिणीको प्रयोग निम्नअनुसार गर्ने गरिएको पाइन्छ ।
अमेरिकाकेा वासिङ्गटन डीसीभन्दा नेपालको स्टार्ण्र्डड समयान्तर १०ः४५ छिटो भएकाले नेपाली समयमा परिर्वतन गर्दा नेपालमा बेलुका ५ः४५ बजेको हुन्छ । यस समयमा काठमाडौँमा प्रथमोदय २५ः०६ः४७ अर्थात मेष लग्न उदाएको हुन्छ । अमेरिकामा तुला लग्नमा जन्म भएकाको काठमाडौँमा मेष लग्न लेखेर चिना बनाएको हुन्छ । तुला लग्नबाट फलादेश गर्नुपर्ने ठाउँमा मेष लग्नबाट फलादेश गर्दा कसरी मिल्छ - यसप्रकार विदेशमा जन्म भएकाको चिना अशुद्ध बनेको हुन्छ । त्यसैगरी जापानमा जन्म भएकाहरूको चिना बनाउँदा जापानको समयभन्दा नेापालको समय ३ः१५ ढिलो, अष्ट्रेलियाको समयभन्दा नेपालको समय ४ः१५ ढिलो भएकोले समय मात्र परिर्वतन गरेर चिना बनाउँदा अशुद्ध हुन्छ । अशुद्ध चिनाबाट गरिएको फलादेश नमिल्नु स्वभाविकै हो । त्यसकारण जुन ठाउँमा जति समयमा जन्म भएको छ त्यही देशको समय अनुसार स्थानीय अक्षांश , देशान्तर, पला, चरखण्ड, चरपलादि र बेलान्तर संस्कार गरी स्थानीय आकाशको पर्ूव क्षितिजमा उदाएको लग्न राशी अनुसार चिना बनाएर गरिएको फलादेश मात्र मिल्दछ ।



Astrologer Dr.S.Suneel has made television appearances on Image Channel , Dated September 2007 - April 2010.
Today September 08 2010 Wednesday
Rahu-Kaal:- 11:46 -13:06 Hours NST
Gulik-Kal:- 10:15 - 11:44 Hours NST
Yama Ghantak:- 07:19 - 08:46 hours NST
* Rahukaal is a very negative period to be shunned for all auspicious and beneficial activities.
* Gulik Kala' is considered a good period to undertake new projects.
* Yama Ghantak is considered to be inauspicious to move for any travel.
Everybody wants prosperity in the life. It is our prime duty to improve the status of our life by achieving Educational, Professional and Economical Progress with a social Prestige.
Indeed, high moral, best psychological, intellectual & Emotional Equilibrium, rational planning, scientific view, Optimism are known as the pillars of our success, we can not ignore the importance of holy science.
Yes! it is True!
Astrology, palmistry, Numerology, VastuShastra, Gemology & Relevant Astrological Remedies will definitely help in becoming most successful person. We Know the Required remedies pertaining to those holy sciences with a scientific view.
CONTACT US
For complete SCIENTIFIC ASTROLOGICAL GUIDANCE & PROBLEM SOLVING METHODS (REMEDIES) by Oriental Occultism, Meet personally or Send your birth details.
Astrologer Dr.S.Suneel.
Cell No. 00977-9851072188.
Astro-Science Forum ज्योतिर्विज्ञान मञ्च
(Opposite Bank Of ASIA Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com
Consultation Fee is $ 50 /- or 551 /- For Nepalese people
If you find this website to be of interest, and wish to show your appreciation, please consider making a donation.
The website and it's hosting does cost. A donation will help me to continue to publish new features here and will help to keep this site alive.
To donate click the button below. You can choose your donation amount. Any amount helps. You will be taken to a page where you can donate either by PayPal or by credit/debit card.
Thank you and thanks for visiting this website!
यदी तपाईंका भर्खरै जन्मेका बच्चा/बच्चीको हालसम्म चिना जन्मकुण्डली बनेका छैनन् भने हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु. $ 50 - मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । दक्षिणा अन्लाईन या बैंक अथवा क्रेडिट कार्ड प्रयोग गरेर पठाउन सक्नु हुन्छ। ईमेल:- astrologernepal@gmail.com
ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च ।
तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।।
"जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ ।"
ज्योतिष परामर्श को लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामीकहाँ चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी शतप्रशित ज्योतिष परामर्श गरिन्छ ।
परामर्श शुल्क रु. ५५०।-
सम्पर्क:-
ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक
डा.एस.सुनील.
ज्योतिर्विज्ञान मञ्च
Cell No. 00977-9851072188.
(Opposite Bank of Asia Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com