Statistics

Members : 588
Content : 138
Web Links : 1
Content View Hits : 52785

विविध मुहुर्त २०६७

व्रतबन्ध
आषाढः
७ सोमे ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
७ शुक्रे ल.१२ शुभम्,
ल.१ शु.८ मिथुनांशे मध्यमम् ।
१० सोमे ल.१२ शुभम्,
ल.१ चं.६ शु.८ कनिष्ठम् ।
२१ शुक्रे ल.१२ चं.१२ मध्यमं,   ल.१ शुभम् ।
फाल्गुनः
८ रवौ ल.१२, ल.१ चं.६ वर्गोतमांशे मध्यमम्
२३ सोमे ल.१ चं.१२ तिथिवृद्धि कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.१ धनुरंशे शुभम्, ल.२ श.५रा.८ कनिष्ठम् ।

गृहारम्भ
श्रावणः
३ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
५ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
१० सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१२ बुधे ल.५ वृ.८ सू.१२ कनिष्ठं।
मार्गः
२ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
६ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
८ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२९ बुधे ल.११ लग्नेशःश.८ कनिष्ठम् ।
पौषः
१ गुरौ १० बादनेपर्ूव पञ्चा·शुद्धि ।
फाल्गुनः
४ बुध ल.१२ के.४ मध्यमम् ।

व्यापारिक प्रतिष्ठानारम्भ
श्रावणः
१० सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
१७ सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
२१ शुक्रे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
३० रवौ ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
भाद्रः
१३ रवौ ल.८ के.८ मध्यमम् ।
१६ बुधे ल.८ के.८ तिथिक्षयः कनिष्ठम् ।
२० रवौ ल.८ के.८ शु.१२ कनिष्ठम् ।
आश्विनः
१३ बुधे ल.८ के.८ मं.१२ कनिष्ठम ्।
२२ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
२९ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
पौषः
१७ शनौ ल.१२ शु.८ कनिष्ठम् ।
२१ बुधे ल.१२ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
६ गुरौ ल.१२ शुभम् ।
१० सोमे ल.१२ शुभम् ।
१५ शनौ ल.१२ तितिक्षयः मध्यमम् ।
२६ बुधे ल.१२ शुभम् ।
फाल्गुनः
४ बुधे ल.१२ सू.बु.१२ कनिष्ठं,
ल.२ शु.रा.८ कनिष्ठम् ।
८ रवौ ल.२ शु.रा.१२ कनिष्ठम् ।
१३ शुक्रे ल.२ रा.८ मध्यमम् ।
२३ सोमे ल.२ रा.८ तिथिवृद्धिः कनिष्ठम् ।
२८ शनौ ल.२ चन्द्रोच्चः१ रा.८ कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.२ रा.८ मध्यमम् ।

अन्नप्राशन पाश्नी
वैशाखः
६ सोमे ल.२ वृ.१० मध्यमम् ।
१३ सोमे ल.२ वृ.१० मध्यमम् ।
ज्येष्ठः
१९ बुधे ल.४ बु.१० मध्यमम्ः ।
३१ सोमे ल.४ शुभम् ।
आषाढः
७ सोमे ल.४ शुभम् ।
१० गुरौ ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
श्रावणः
१२ बुधे  ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
१७ सोमे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
३१ सोमे ल.५ शुभम् ।
भाद्रः
१८ शुक्रे ल.७ शुभम् ।
२१ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
आश्विनः
४ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१४ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
कार्तिकः
१० बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२६ शुक्रे पञ्चा·शुद्धिः लग्नाभावः ।

विवाह मुहुर्त

आषाढः

गते शनौ  रात्रौ ल.१ चं.६ मध्यमम् । ल.२ शु.३ मध्यमम् ।
६ गते रवौ दिवा ल.४ शुभम् ।
७ गते सोमे रात्रौ ल.१ चं.७ मध्यमम् ।
ल.२ चं.६ शु.३ कनिष्ठम्
९ गते बुधे रात्रौ ल.२ चं.७ शु.३ कनिष्ठं ।
१० गते गुरौ दिवा ल.४ शुभम् ।
१२ गते शनौ दिवा ल.४ लग्नेशःचं.६ कनिष्ठं ।
१३ गते रवौ  रात्रौ ल.१ शुभम् ।
१४ गते सोमे दिवा ल.४ चं.७ मध्यमम्,
रात्रौ ल.१ मिथुनांशे शुभम् ।
१९ गते शनौ रात्रौ ल.१ चं.१२ मध्यमं,रात्रौ ल.२ शु.३ मध्यमम्
२० गते रवौ दिवा ल.४ शुभम् ।
२४ गते गुरौ रात्रौ ल.१ शुभम्,  
रात्रौ ल.२ चन्द्रोच्चः१ मध्यमम ्।
३० गते बुधे रात्रौ ल.१ शुभम्, रात्रौ ल.२ शुभम् ।

कमजोर ग्रहको निशानी र उपचार पद्धति

तपाईंले आफ्नो कुन ग्रह कमजोर छ या कुन ग्रहले दुस्प्रभाव दिइरहेको छ भने बुझनलाई ज्योतिषीकहाँ धाउनुपर्ने बाध्यता त छँदैछ । तर, साथै ज्योतिषीले पनि ग्रहको कमजोर या दुस्प्रभाव छुट्याउन सक्छ नै भन्ने छैन । अब यस्तो अवस्थामा के गर्ने त - नआत्तिनुहोस् हामी तपाईंलाई आफ्नो घटनाक्रमअनुसार ग्रह निशानी पत्ता लगाई उपचार गर्ने पद्धति बताउन गइरहेका छौँ । र्सर्ूय ः यदि र्सर्ूय कमजोर छ या अशुभ फल दिइरहेको छ भने घरमा पालेको रातो गाई या खैरी भैंसी मर्नेछ या हराउनेछ । शरीरका अङ्ग शिथिल हुन जानेछ साथै मुखमा थुक आइने रहन्छ । यदि यस्तो भएमा र्सर्ूय कमजोर या दुस्फल दिइरहेको हुनेछ । त्यसको उपचार यस प्रकारले गर्न सक्नुहुनेछ । प्रत्येक कार्य गर्दा गुलियो चीज या पानी पिएर मात्रै गनुृहोस् । बगिरहेको पानीमा सख्खर बगाइदिने एवं तामा या गहुँको दान आइतबार गरिदिने ।
चन्द्र ः यदि चन्द्रमा बिग्रिएको छ भने घरमा पालिएका दूध दिने जनावर या दुधालु बोटबिरुवा मर्न थाल्छन्, घोडाको मृत्यु हुनेछ । कुवा एवं तलाऊ सुक्न थाल्छ । र्स्पर्श गर्ने शक्तिमा कमी आउँछ ।
उपचार ः माता या मान्य स्त्रीको चरण छोएर आशर्ीवाद लिने । माता, सासु, हजुरआमा या सानीमाको आशर्ीवाद लिने । चामल, दूध एवं चाँदीको दान सोमबार गर्ने ।
मंगल ः सन्तान जन्मँदै मर्दै गर्छन् आँखामा चोट लाग्दछ । कुनै झैझगडाबाट मारपिट मच्चिन थाल्छ, भाइसँग अकारण नै झगडा बढ्न जान्छ ।
उपचार ः साहिँली औँलामा तामा धराण गर्ने । बगिरहेको पानीमा सिन्दूर बगाइदिने, मंगलबार मुसुरोको दाल खोलामा बगाइदिने ।
बुध ः दाँतको रोग बढ्न जानेछ । गन्ध सुघ्ने शक्तिमा ह्रास आउँछ । पढाइमा
बाधा, व्यवधान आउनेछ । बाख्रा बाघले खानेछ या मर्नेछ ।
उपचार ः बाख्रा या सुगाको सेवा गर्ने, छोरी, बहिनीको आशर्ीवाद लिने र हरिया
े मुगीको दाल बुधबार खोलामा बगाइदिने ।
बृहस्पति ः टुप्पीको कपाल र्झन थाल्छ । घाँटीमा माला लगाउने बानी पर्नेछ । सुन हराउँछ । कुनै आरोप-पत्यारोपको सामना गर्नुपर्ला ।
उपचार ः निधारमा पहेँलो तिलक लगाउने, साधु एवं ब्राहृमणको आशविर्ाद लिने र चनाको दाल बिहीबार दान गर्ने ।
शुक्र ः सम्भोग शक्तिमा ह्रास हुन थाल्छ । स्त्रीप्रति वितृष्णा जाग्नेछ । चर्मरोग
हुन जान्छ । बूढी औँला निस्त्रिmय हुन जानेछ ।
उपचार ः घरमा सुगन्धित पदार्थ प्रयोग गर्ने, गाईको सेवा गर्ने, पत्नीको चित्त
नदुखाउने, अरुको पालनपोषण गर्ने ।
शनि ः घर चर्कने छ या आफैँ ढल्न थाल्ला भैंसी मर्ला या थारो नै रहिरहला,
आगलागी हुनेछ । कपाल र्झन थाल्नेछ ।
उपचार ः कालो तिल खोलामा बगाउने, पिपल पूजा गर्ने, तेल एवं रक्सी
खोलामा बगाइदिने, शनिबारको व्रत राख्ने ।
राहु ः कुकुर मर्ने छ या हराउला । हातका नङहरू विकृत हुन जानेछन् । दिमागी
सन्तुलन ब्रि्रन जानेछ । शत्रु बढ्न जान्छन् ।
उपचार ः ससुरालसँग सम्बन्ध नबिगार्ने, टाउकोमा टुप्पी राख्ने, मूला दान गनर्
र्ेेा कन्या दान गरिदिने, कोइला बगिरहेको पानीमा बगाइरहने ।
केतु ः खुट्टाको नङ्हरू विकृत हुन जानेछन् । आमाको हातखुट्टा दुख्न थाल्छ ।
सन्तानबाट पीडा थपिन थाल्दछ ।
उपचार ः कान छेड्ने, ककुर पाल्ने, सेतो तिल खोलामा बगाइरहने, केरा दान गर्ने ।

Astro-Science Forum 'ज्योतिर्विज्ञान मञ्च'

On TV!

Astrologer Dr.S.Suneel has made television appearances on Image Channel , Dated September 2007 - April 2010.

RAHU - KAAL ETC.

Today September 08 2010 Wednesday
Rahu-Kaal:- 11:46 -13:06 Hours NST
Gulik-Kal:- 10:15 - 11:44 Hours NST
Yama Ghantak:- 07:19 - 08:46 hours NST
* Rahukaal is a very negative period to be shunned for all auspicious and beneficial activities.
* Gulik Kala' is considered a good period to undertake new projects.
* Yama Ghantak is considered to be inauspicious to move for any travel.

Dear Reader!

Everybody wants prosperity in the life. It is our prime duty to improve the status of our life by achieving Educational, Professional and Economical Progress with a social Prestige.
Indeed, high moral, best psychological, intellectual & Emotional Equilibrium, rational planning, scientific view, Optimism are known as the pillars of our success, we can not ignore the importance of holy science.
Yes! it is True!
Astrology, palmistry, Numerology, VastuShastra, Gemology & Relevant Astrological Remedies will definitely help in becoming most successful person. We Know the Required remedies pertaining to those holy sciences with a scientific view.
CONTACT US
For complete SCIENTIFIC ASTROLOGICAL GUIDANCE & PROBLEM SOLVING METHODS (REMEDIES) by Oriental Occultism, Meet personally or Send your birth details.
Astrologer Dr.S.Suneel.
Cell No. 00977-9851072188.
Astro-Science Forum ज्योतिर्विज्ञान मञ्च
(Opposite Bank Of ASIA Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com
Consultation Fee is $ 50 /- or 551 /- For Nepalese people

Follow astrologernepal on Twitter

Free counter and web stats

DONATE US

If you find this website to be of interest, and wish to show your appreciation, please consider making a donation.
The website and it's hosting does cost. A donation will help me to continue to publish new features here and will help to keep this site alive.
To donate click the button below. You can choose your donation amount. Any amount helps. You will be taken to a page where you can donate either by PayPal or by credit/debit card.

Thank you and thanks for visiting this website!

 

सुबर्ण अबसर

यदी तपाईंका भर्खरै जन्मेका बच्चा/बच्चीको हालसम्म चिना जन्मकुण्डली बनेका छैनन् भने हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु. $ 50 - मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११००  - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । दक्षिणा अन्लाईन या बैंक अथवा क्रेडिट कार्ड प्रयोग गरेर पठाउन सक्नु हुन्छ। ईमेल:- astrologernepal@gmail.com

ज्योतिष परामर्श

ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च ।
तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।।

"जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ ।"
ज्योतिष परामर्श को लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामीकहाँ चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी शतप्रशित ज्योतिष परामर्श गरिन्छ ।
परामर्श शुल्क रु. ५५०।-
सम्पर्क:-
ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक
डा.एस.सुनील.
ज्योतिर्विज्ञान मञ्च
Cell No. 00977-9851072188.
(Opposite Bank of Asia Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com

Consultation Clips


POLL

Astrology Is

Who's Online

We have 6 guests online