व्रतबन्ध
आषाढः
७ सोमे ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
७ शुक्रे ल.१२ शुभम्,
ल.१ शु.८ मिथुनांशे मध्यमम् ।
१० सोमे ल.१२ शुभम्,
ल.१ चं.६ शु.८ कनिष्ठम् ।
२१ शुक्रे ल.१२ चं.१२ मध्यमं, ल.१ शुभम् ।
फाल्गुनः
८ रवौ ल.१२, ल.१ चं.६ वर्गोतमांशे मध्यमम्
२३ सोमे ल.१ चं.१२ तिथिवृद्धि कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.१ धनुरंशे शुभम्, ल.२ श.५रा.८ कनिष्ठम् ।
गृहारम्भ
श्रावणः
३ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
५ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
१० सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१२ बुधे ल.५ वृ.८ सू.१२ कनिष्ठं।
मार्गः
२ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
६ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
८ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२९ बुधे ल.११ लग्नेशःश.८ कनिष्ठम् ।
पौषः
१ गुरौ १० बादनेपर्ूव पञ्चा·शुद्धि ।
फाल्गुनः
४ बुध ल.१२ के.४ मध्यमम् ।
व्यापारिक प्रतिष्ठानारम्भ
श्रावणः
१० सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
१७ सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
२१ शुक्रे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
३० रवौ ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
भाद्रः
१३ रवौ ल.८ के.८ मध्यमम् ।
१६ बुधे ल.८ के.८ तिथिक्षयः कनिष्ठम् ।
२० रवौ ल.८ के.८ शु.१२ कनिष्ठम् ।
आश्विनः
१३ बुधे ल.८ के.८ मं.१२ कनिष्ठम ्।
२२ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
२९ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
पौषः
१७ शनौ ल.१२ शु.८ कनिष्ठम् ।
२१ बुधे ल.१२ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
६ गुरौ ल.१२ शुभम् ।
१० सोमे ल.१२ शुभम् ।
१५ शनौ ल.१२ तितिक्षयः मध्यमम् ।
२६ बुधे ल.१२ शुभम् ।
फाल्गुनः
४ बुधे ल.१२ सू.बु.१२ कनिष्ठं,
ल.२ शु.रा.८ कनिष्ठम् ।
८ रवौ ल.२ शु.रा.१२ कनिष्ठम् ।
१३ शुक्रे ल.२ रा.८ मध्यमम् ।
२३ सोमे ल.२ रा.८ तिथिवृद्धिः कनिष्ठम् ।
२८ शनौ ल.२ चन्द्रोच्चः१ रा.८ कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.२ रा.८ मध्यमम् ।
अन्नप्राशन पाश्नी
वैशाखः
६ सोमे ल.२ वृ.१० मध्यमम् ।
१३ सोमे ल.२ वृ.१० मध्यमम् ।
ज्येष्ठः
१९ बुधे ल.४ बु.१० मध्यमम्ः ।
३१ सोमे ल.४ शुभम् ।
आषाढः
७ सोमे ल.४ शुभम् ।
१० गुरौ ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
श्रावणः
१२ बुधे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
१७ सोमे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
३१ सोमे ल.५ शुभम् ।
भाद्रः
१८ शुक्रे ल.७ शुभम् ।
२१ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
आश्विनः
४ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१४ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
कार्तिकः
१० बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२६ शुक्रे पञ्चा·शुद्धिः लग्नाभावः ।
आषाढः![]()
५ गते शनौ रात्रौ ल.१ चं.६ मध्यमम् । ल.२ शु.३ मध्यमम् ।
६ गते रवौ दिवा ल.४ शुभम् ।
७ गते सोमे रात्रौ ल.१ चं.७ मध्यमम् ।
ल.२ चं.६ शु.३ कनिष्ठम्
९ गते बुधे रात्रौ ल.२ चं.७ शु.३ कनिष्ठं ।
१० गते गुरौ दिवा ल.४ शुभम् ।
१२ गते शनौ दिवा ल.४ लग्नेशःचं.६ कनिष्ठं ।
१३ गते रवौ रात्रौ ल.१ शुभम् ।
१४ गते सोमे दिवा ल.४ चं.७ मध्यमम्,
रात्रौ ल.१ मिथुनांशे शुभम् ।
१९ गते शनौ रात्रौ ल.१ चं.१२ मध्यमं,रात्रौ ल.२ शु.३ मध्यमम्
२० गते रवौ दिवा ल.४ शुभम् ।
२४ गते गुरौ रात्रौ ल.१ शुभम्,
रात्रौ ल.२ चन्द्रोच्चः१ मध्यमम ्।
३० गते बुधे रात्रौ ल.१ शुभम्, रात्रौ ल.२ शुभम् ।
डा. एस.सुनील -आचार्य कैवल्यानन्द
मानव जीवनमा पर्ूव जन्ममा गरिएका कर्महरुनै यस जन्ममा पाप,पुण्य एवँम रोगव्याधीको रुपमा प्रस्तुत हुने तर्क पर्ूर्विय दर्शनले अघि र्सार्दछ । यस्तै पर्ूर्विय दर्शन मध्य ज्योर्तिविज्ञान पनि एक उच्चतम स्थानमा रहेको दर्शन हो ।
पर्ूर्विय दर्शनका आधारहरु वेद श्रुती स्मृति एवँम पुराणहरु मध्य ज्योर्तिविज्ञानलाई आँखाको रुपमा राखिन्छ । अर्थात ज्योतिष बाट मात्रै संसारलाई हर्ेर्ने दिव्यज्ञान प्राप्त हुने हुनाले पर्ूर्विय समाजले आफ्नो हरेक कृयाकलापमा ज्योर्तिविज्ञानलाई महत्व दिदै आएको प्रतित हुन्छ । वास्तवमा ज्योर्तिविज्ञान भनेकै आकाशमा स्थित ग्रह नक्षत्रहरुको जानकारी दिने विद्या हो । संसारकै प्राचिन ग्रन्थ वेदमा र्सर्ूय देवता, चन्द्र देवता भन्ने शब्दहरु प्रयोग भएकोहुनाले आकाशमंडलमा भ्रमणशील सर्ूयादि ग्रहहरुनै मानव जीवन एवं संपर्ूण्ा जगतका पालन पोषण एवं सम्हार कर्ता हुन भन्ने पुष्ट हुन्छ । त्यसैले हामी यहाँ ग्रहलाईर् इश्वरको रुपमा पुजा गर्ने प्रचलन छ ।परन्तु आधुनीक पाश्चात्य शिक्षा पाएका र आधुनीक ढाँचामा ढालिएका कतिपय सज्जनहरु आकाशमा रहेका ग्रहका साथमा मनुष्यको के सम्बन्ध छ र भन्ने तर्क पनि गरि हिडेका यत्र तत्र सवत्र भेटिन्छन् । साथसाथै ग्रहमान्नु एउटा कुरा हो भनर्ेर् इश्वर मान्नु अर्को कुरो हो भनि हिड्नेहरु पनि प्रायः र्सवत्र नै देखिन्छन् । कोहिकोहि त इश्वरको अस्तित्वमा पनि संदेह गर्ने हुन्छन् ।
जसको इश्वर मात्रै मान्नु ग्रह नमान्नु भन्ने मत छ यसमा बिचार गर्दा इश्वर र ग्रह एकै हुन या फरक हुन् भन्ने सन्दिग्ध चित्त भएका व्यक्तिले प्रत्यक ग्रहको संस्कृत व्याकरण अनुसार अर्थ र व्युत्पत्तिको बोध भएमा भ्रमबाट मुक्त्ति मिल्ने देखिन्छ । भगवान श्रीकृष्णले पनि गीताको विभुति योगाध्यायमा ग्रहादि विभिन्न रुपले व्याप्त भएको 'मै' नै हु भन्नेले पनि दृष्टिपात गर्दा र् इश्वर देखी भिन्न ग्रह कदापी हुन सक्दैन भन्ने प्रष्ट नै बुझिन्छ ।
त्यसैले हाम्रो जीवनमा ग्रहहरु अनुकुल या प्रतिकुल के कस्तो अवस्थामा रहन्छन् त्यही अनुरुप नै हामी आफ्नो जीवनमा विभिन्न घटनाक्रमहरुको अनुभव गर्दछै । मानव जीवनको घटनाक्रमको अनुभव मध्य सबैभन्दा दुःखद अनुभव रोगव्याधिबाट ग्रस्त हुनुनै हो । त्यसकारण कुनै पनि व्यक्तिले र्सवप्रथम आफ्नो ज्योतिष गणना गर्राई भविष्यमा के कस्तो रोगब्याधिले सताउने छ, त्यस्को पर्ूव जानकारी गराउन आवश्यक देखिन्छ र त्यसबाट बच्ने उपायहरु अपनाउनु बुद्धिमानी हुनेछ । ग्रहद्वारा कुन वर्षा के कस्तो रोगब्याधि हुनेछ भन्ने ज्ञान प्राणी जन्म लिनासाथ थाहा हुन्छ । तर यो एक कुसल ज्योतिषी वाहेक कुनैपनि डाक्टर वा बैद्यले बताउन सक्दैन् । ज्योतिषसास्त्र अनुसार हरेक ग्रहले हाम्रो शरीरको विशेष भाग एवं तत्वसँग सम्बन्ध राखेको हुन्छ । जब त्यो ग्रहको अनुकुल एवं प्रतिकुल अवस्था अनुसार शारीरिक संरचनामा प्रभाव पार्दछ । यसरी ग्रहहरुको प्रभावबाट मानव जीवनमा पर्ने प्रभावको अध्यनलाई आधुनीक विज्ञानले ऋयsmष्अ ऋजझभकतचथ भनि अध्ययन अनुसन्धान अगाडी बढाएको छ ।
ब्लamयतष्अब कितगमथ मा कुन ग्रहलेे शरिरको कुन तत्वको प्रतिनिधित्व गर्दछ भन्ने विषयमा पाँचौ शताब्दिमा विख्यात ज्योर्तिवैज्ञानीक बराहमिहिरको वृहज्जातक अनुसार शनिको सम्बन्ध स्नायू (Muscle) माथी र्सर्ूयको हाँड (bone) चन्द्रमाको रगत (Blo0d) बुधको छाला, -कपष्ल)(Skin) शुक्रको वर्ीय (semen) बृहस्पतीको बोसो (flesh) र मंगलको सम्बन्ध हड्डि भित्रको मासु( BoneMarrow) संग रहेको हुन्छ । जन्म समयमा कुन ग्रह प्रतिकुल छन् त्यसको दशावर्षा त्यस ग्रहसँग सम्बन्धीत धातुजन्य उत्पन्न पिडाबाट मनुष्य ग्रस्त भएको पाइन्छ ।
विभिन्न साध्य असाध्य रोगको बारेमा पनि प्राचिन ज्योतिष ग्रन्थहरुमा उल्लेख भेटिन्छ ।
कुष्ठ रोगको बारेमा बृहज्जातकमा यसरी प्रष्ट पारिएको छ ।
चन्द्रेश्विमध्यझषकर्किमृगाजभागे कुष्ठी समन्दरुधिरे तढवेक्षिते वा ।
यातैस्त्रिकोणमलिकर्किवृषर्ैमर्ृगे च कुष्ठी च कुष्ठी च पासहितैरवलोकितर्ैवा ।
अर्थात्
यदि जन्म समय चन्द्रमा धनु राशीको पंचम नवांशमा स्थित भएर शनि र मंगलबार युक्त वा दृष्ट छ भने व्यक्ति कुष्ठरोगबाट ग्रस्त हुनेछ । साथै जन्म समय चन्द्रमा कुनै पनि राशीमा होस् तर मेष, मीन, कर्कट या मकर नवमांशमा छ र शनी मंगलबाट युक्त वा दृष्ट होस् त कुष्ठ रोग हुनेछ । त्यस्तै श्वास प्रश्वास एवं क्षय रोगको बारेमा पनि वृहज्जातकमा उल्लेख गरिएको छ ।
अंत शशिन्यशुभयोमर्ृगगे पतंगे क्ष्वासक्षंयप्लिहकव्रि्रधिगुल्मभाज ।
शोषी परस्परगृहांशगयो खींद्वो क्षेेत्रै˜थवा युगपदेकगयोः कृशो वा ।
अर्थात्
यदि जन्म समय चन्द्रमा शनि र मंगल को विचमा अवस्थित छ र र्सर्ूय पनि मकर राशीमा भएमा व्यक्तिलाई दम या क्षयरोग लाग्दछ । साथै र्सर्ूय चन्द्रमाको नवांशमा र चन्द्रमा र्सर्ूयको नवांशमा गाएको छ भने पनि क्षयरोग लाग्नेछ ।
ज्योर्तिविज्ञानमा हरेक ग्रह एवं राशीको छुट्टा छुट्टै शारीरिक अंग र तत्वमाथी नियन्त्रण हुने सविस्तार व्याख्या गरिएको हुन्छ ।
ग्रहको बारेमा त बराहमिहिरको बृहज्जातक अनुसार प्रष्ट पारे अब पराशर ऋषिको मत अनुसार राशी र सम्बन्धीत रोगको जानकारी गराउदैछु ।
राशि रोग
मेष ः नेत्ररोग, मुखरोग, अनिन्दा रोग, टाउको दुख्ने एवं मानसिक रोग
वृष ः श्वासप्रश्वास सम्बन्धीत रोग, नाक एवं घँाटिसम्बन्धी रोग
मिथुन ः रक्तविकार एवं हड्डि भित्रको मासुसम्बन्धी गडबडी
कर्कट ः हृदयरोग एवं रक्तविकार
सिंह ः छातिसम्बन्धी रोग एवं वायुविकार
कन्या ः कलेजो एवं आमाशय सम्बन्धी रोग, अपचन, कम्मरमा पीडा
तुला ः मुत्राशयको रोग, मधुमहे प्रदर
वृश्चिक ः गुप्तरोग, अण्डकोश बढ्ने
धनु ः हाड भाँचिने, पाचन प्रणाली सम्बन्धी रोग
मकर ः बातरोग, शीतरोग, चर्मरोग एवं रक्तचाप
कुम्भ ः जलोदर, मानसिक रोग, चर्मरोग, राति छोप्ने गर्मी सम्बन्धी रोग
मीन ः एलर्जी, चर्मरोग, रक्तविकार
ग्रह जुन राशिमा अवस्थित छ त्यस राशी अनुसारको रोग आफ्नो दशामा दिने हुन्छ । जातक ग्रन्थहरुमा विषेश गरेर जन्म कुण्डलीको छैटौ भावलाई रोगको स्थान मान्दछन् । त्यस भावमा जुन ग्रह या राशी छ त्यही अनुसारको रोगबाट जातक ग्रस्त हुने फलित ज्योतिषका ग्रन्थहरु परासर ऋषिको होरासास्त्र बैद्यनाथको जातक पारिजात मन्त्रेश्वरको फलदिपीका आदिमा सविस्तार व्याख्या गरिएको पाइन्छ । त्यसैले ज्योर्तिविज्ञानमा ग्रह अनुसार विभिन्न रोग लाग्ने प्रमाण प्रस्ट छ ।



Astrologer Dr.S.Suneel has made television appearances on Image Channel , Dated September 2007 - April 2010.
Today September 08 2010 Wednesday
Rahu-Kaal:- 11:46 -13:06 Hours NST
Gulik-Kal:- 10:15 - 11:44 Hours NST
Yama Ghantak:- 07:19 - 08:46 hours NST
* Rahukaal is a very negative period to be shunned for all auspicious and beneficial activities.
* Gulik Kala' is considered a good period to undertake new projects.
* Yama Ghantak is considered to be inauspicious to move for any travel.
Everybody wants prosperity in the life. It is our prime duty to improve the status of our life by achieving Educational, Professional and Economical Progress with a social Prestige.
Indeed, high moral, best psychological, intellectual & Emotional Equilibrium, rational planning, scientific view, Optimism are known as the pillars of our success, we can not ignore the importance of holy science.
Yes! it is True!
Astrology, palmistry, Numerology, VastuShastra, Gemology & Relevant Astrological Remedies will definitely help in becoming most successful person. We Know the Required remedies pertaining to those holy sciences with a scientific view.
CONTACT US
For complete SCIENTIFIC ASTROLOGICAL GUIDANCE & PROBLEM SOLVING METHODS (REMEDIES) by Oriental Occultism, Meet personally or Send your birth details.
Astrologer Dr.S.Suneel.
Cell No. 00977-9851072188.
Astro-Science Forum ज्योतिर्विज्ञान मञ्च
(Opposite Bank Of ASIA Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com
Consultation Fee is $ 50 /- or 551 /- For Nepalese people
If you find this website to be of interest, and wish to show your appreciation, please consider making a donation.
The website and it's hosting does cost. A donation will help me to continue to publish new features here and will help to keep this site alive.
To donate click the button below. You can choose your donation amount. Any amount helps. You will be taken to a page where you can donate either by PayPal or by credit/debit card.
Thank you and thanks for visiting this website!
यदी तपाईंका भर्खरै जन्मेका बच्चा/बच्चीको हालसम्म चिना जन्मकुण्डली बनेका छैनन् भने हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु. $ 50 - मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । दक्षिणा अन्लाईन या बैंक अथवा क्रेडिट कार्ड प्रयोग गरेर पठाउन सक्नु हुन्छ। ईमेल:- astrologernepal@gmail.com
ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च ।
तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।।
"जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ ।"
ज्योतिष परामर्श को लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामीकहाँ चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी शतप्रशित ज्योतिष परामर्श गरिन्छ ।
परामर्श शुल्क रु. ५५०।-
सम्पर्क:-
ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक
डा.एस.सुनील.
ज्योतिर्विज्ञान मञ्च
Cell No. 00977-9851072188.
(Opposite Bank of Asia Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com