व्रतबन्ध
आषाढः
७ सोमे ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
७ शुक्रे ल.१२ शुभम्,
ल.१ शु.८ मिथुनांशे मध्यमम् ।
१० सोमे ल.१२ शुभम्,
ल.१ चं.६ शु.८ कनिष्ठम् ।
२१ शुक्रे ल.१२ चं.१२ मध्यमं, ल.१ शुभम् ।
फाल्गुनः
८ रवौ ल.१२, ल.१ चं.६ वर्गोतमांशे मध्यमम्
२३ सोमे ल.१ चं.१२ तिथिवृद्धि कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.१ धनुरंशे शुभम्, ल.२ श.५रा.८ कनिष्ठम् ।
गृहारम्भ
श्रावणः
३ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
५ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
१० सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१२ बुधे ल.५ वृ.८ सू.१२ कनिष्ठं।
मार्गः
२ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
६ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
८ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२९ बुधे ल.११ लग्नेशःश.८ कनिष्ठम् ।
पौषः
१ गुरौ १० बादनेपर्ूव पञ्चा·शुद्धि ।
फाल्गुनः
४ बुध ल.१२ के.४ मध्यमम् ।
व्यापारिक प्रतिष्ठानारम्भ
श्रावणः
१० सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
१७ सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
२१ शुक्रे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
३० रवौ ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
भाद्रः
१३ रवौ ल.८ के.८ मध्यमम् ।
१६ बुधे ल.८ के.८ तिथिक्षयः कनिष्ठम् ।
२० रवौ ल.८ के.८ शु.१२ कनिष्ठम् ।
आश्विनः
१३ बुधे ल.८ के.८ मं.१२ कनिष्ठम ्।
२२ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
२९ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
पौषः
१७ शनौ ल.१२ शु.८ कनिष्ठम् ।
२१ बुधे ल.१२ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
६ गुरौ ल.१२ शुभम् ।
१० सोमे ल.१२ शुभम् ।
१५ शनौ ल.१२ तितिक्षयः मध्यमम् ।
२६ बुधे ल.१२ शुभम् ।
फाल्गुनः
४ बुधे ल.१२ सू.बु.१२ कनिष्ठं,
ल.२ शु.रा.८ कनिष्ठम् ।
८ रवौ ल.२ शु.रा.१२ कनिष्ठम् ।
१३ शुक्रे ल.२ रा.८ मध्यमम् ।
२३ सोमे ल.२ रा.८ तिथिवृद्धिः कनिष्ठम् ।
२८ शनौ ल.२ चन्द्रोच्चः१ रा.८ कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.२ रा.८ मध्यमम् ।
अन्नप्राशन पाश्नी
वैशाखः
६ सोमे ल.२ वृ.१० मध्यमम् ।
१३ सोमे ल.२ वृ.१० मध्यमम् ।
ज्येष्ठः
१९ बुधे ल.४ बु.१० मध्यमम्ः ।
३१ सोमे ल.४ शुभम् ।
आषाढः
७ सोमे ल.४ शुभम् ।
१० गुरौ ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
श्रावणः
१२ बुधे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
१७ सोमे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
३१ सोमे ल.५ शुभम् ।
भाद्रः
१८ शुक्रे ल.७ शुभम् ।
२१ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
आश्विनः
४ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१४ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
कार्तिकः
१० बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२६ शुक्रे पञ्चा·शुद्धिः लग्नाभावः ।
आषाढः![]()
५ गते शनौ रात्रौ ल.१ चं.६ मध्यमम् । ल.२ शु.३ मध्यमम् ।
६ गते रवौ दिवा ल.४ शुभम् ।
७ गते सोमे रात्रौ ल.१ चं.७ मध्यमम् ।
ल.२ चं.६ शु.३ कनिष्ठम्
९ गते बुधे रात्रौ ल.२ चं.७ शु.३ कनिष्ठं ।
१० गते गुरौ दिवा ल.४ शुभम् ।
१२ गते शनौ दिवा ल.४ लग्नेशःचं.६ कनिष्ठं ।
१३ गते रवौ रात्रौ ल.१ शुभम् ।
१४ गते सोमे दिवा ल.४ चं.७ मध्यमम्,
रात्रौ ल.१ मिथुनांशे शुभम् ।
१९ गते शनौ रात्रौ ल.१ चं.१२ मध्यमं,रात्रौ ल.२ शु.३ मध्यमम्
२० गते रवौ दिवा ल.४ शुभम् ।
२४ गते गुरौ रात्रौ ल.१ शुभम्,
रात्रौ ल.२ चन्द्रोच्चः१ मध्यमम ्।
३० गते बुधे रात्रौ ल.१ शुभम्, रात्रौ ल.२ शुभम् ।
पाया विचार -
यो विचार विशेषगरी दक्षिण भारत एवं नेपालका पनि मारवाडी समुदायमा बढी नै प्रचलित छ । यसको विचार गर्दा जन्मलग्न र चन्द्रमाको दूरी हर्ेर्नुपर्दछ । जन्म समयमा चन्द्रमा लग्न छैठौँ वा एघारौँ भावमा छ भने सुनको पायमा जन्मिएको रहेछ भन्ने बुझनर्ुपर्छ ।
त्यस्तै चन्द्रमा दोस्रो, पाँचौँ वा नवौँ भावमा छ भने चाँदीको पापमा जन्मेको बुझनर्ुपर्दछ । फेरि चौथो, आठौँ वा बाह्रौँ भावमा चन्द्रमा गएमा फलामको पायमा जन्मेको हुनेछ । लौह पाद अर्थात् फलामको पायलाई विशेष अशुभ मानिन्छ । त्यसैले यसको शान्ति गराउनु हितकर हुनेछ । यसको प्रचलन नेपालमा छैन । तैपनि कुनै जिज्ञासु मस्तिष्कले यसलाई प्रयोगमा ल्याउनु सक्नुहुनेछ ।
दाइभाइ -
यदि जन्मलग्नबाट तृतीय भावमा र्सर्ूय छ र ऊ कुनै पनि शुभग्रहबाट दृष्ट छैन भने यस्ता बालकले दाई पर्ने हुन्छ । सकेसम्म यस्ता बालकलाई दाईभन्दा टाढै राखे राम्रो रहनेछ । त्यस्तै तृतीय भावमा शनि छ भने भाइ जन्मेर मर्नेछ अर्थात् भाइलाई पिर्दछ । यस्तोमा भाइ जन्मेको छ भने घरबाट बाहिर मामाघरतिर राखे राम्रो हुन्छ । त्यस्तै तृतीय भावमा मङ्गल छ भने जन्मेका भाइबहिनी सबैलाई टोक्ने हुन्छ । यसको रोकथामको लागि कुनै ज्योतिषको सल्लाह लिई उपचार गराउनु हितकर हुनेछ ।
बाउआमा पिर्ने -
यदि बलकको जन्मलग्नबाट छैठौँ वा बाह्रौँ भावमा पापग्रह छ भने आमालाई पिर्ने हुन्छ, साथै चन्द्रमा पापग्रहको बीचमा परे पनि आमाले दुःख उठाउनुपर्ने छ । फेरि चतर्ुथ भावमा शनि, मङ्गल, राहु छ भने अर्कै स्त्रीको दुःख खाएर हर्ुकने छ । दशौं भावमा र पञ्चम भावम पापग्रह छ भने बाउलाई पिर्ने हुन्छ । र्सर्ूय राहुसँग भए तापनि मुद्दा, ममिला खेप्न पर्नेछ । यस्तोमा कुनै ज्योतिषको सल्लाह लिई त्यस ग्रहको उपचार गराउनु राम्रो हुनेछ ।
राजा-रड्ढ योग -
यदि बालकको जन्म समयमा ३ ग्रह उच्चका छन् र ती ग्रहले बृहस्पति वा शुक्रको दृष्टि पाएका छन् भने राजासमान वैभवशाली जीवन जीउने हुन्छ । यदि ३ पापग्रह मात्रै उच्चमा छन् भने ऊ निरङ्कुश, क्रूर शासक हुन्छ । त्यस्तै तीन ग्रह आफ्नै घरमा छन् भने मन्त्री समान जीवन जीउने छ । मन्त्री नै पनि बन्ला । मन्त्री नै बन्ला । फेरि ति ग्रह बिनचमा छ भने जीवन भर अरुकै गुलामी गर्नु पर्ने हुन्छ । तर, नीच ग्रह परस्पर निचभङ्ग राजयोगमा छन् भने भौतिक जीवन कष्टकारक रहे तापनि एक ऐतिहासिक महापुरुष बन्नेछ । जस्तै सर्वोच्च नेता गणेशमान सिंह ।
कुलदीपक योग -
लग्नमा शुक्र र बुध, केन्द्रमा बृहस्पति तथा दशम भावमा मङ्गल छ भने यस्ता व्यक्ति कुलदीपक बन्नेछन् र आफ्नो राष्ट्र एवं कुलको नाम संसारमा चम्काउनेछ ।
अशुभ योग -
यदि जन्म समयमा छैठौँ भावमा मङ्गल सातौँ राहु र अष्टम शनि छ भने स्वास्नी टोक्ने हुन्छ । स्त्रीको कुण्डलीमा यस्तो योग भए पोइ टोक्ने हुन्छिन् । यस्तो योगमा ती ग्रहको नवांश स्थित योग पनि हर्ेर्नुपर्ने हुन्छ ।
जारजात जन्म ज्ञान -
यदि बृहस्पतिको लग्न पाप चन्द्रमामाथि दृष्टि छैन वा र्सर्ूय र चन्द्रमा एकै अंशमा छन् अर्थात औँसीको जन्म र बृहस्पति दृष्टिरहित भएमा या चन्द्र, मङ्गल र र्सर्ूयको युती छ भने ती योगमा जन्मिएका व्यक्ति आफ्नो आमाको लोग्नेबाट नभएर उसको प्रेमी अर्थात् जारबाट जन्मिएको मान्नर्ुपर्दछ । तर, आजको युगमा यसलाई ज्योतिषहरूले विचार गर्नु दर्ुघटना निम्त्याउनु हो । त्यसैले यसको निश्चय गर्दा ती ग्रहको नवमांश एवं द्रेष्काणगत अवस्थालाई समेत विचार गर्नु पर्नेछ ।
जात फ्यांक्ने -
कुनै बच्चा सिंह लग्नमा जन्मिएकोे छ सप्तम भावमा शनि छ भने आ-आफ्नो जात फ्याली म्लेच्छ बन्न पुग्ने छ । हामीले यस्तो दर्ुइवटा कुण्डली पाएका थियौँ, जसमा उपाध्याय बाहुनको छोरी मुसलमानसँग पोइल गएका थिए । यदि केटाको यस्तो योग परेमा ऊ तल्लो जातको केटीसँग सम्भोग गर्ने हुन्छ । या विवाह गरि जात फाल्नेछ ।
अल्पायु योग -
लग्न चन्द्रिका नामक ग्रन्थको अनुसार यदि राहु छैठौँ, आठौँ या दशौ भावमा बसेका छन् भने शिवजीले रक्षा गरे पनि ऊ चार वर्षभत्र मर्नेछ भनी उद्घोषण गरिएको छ । तर यसको विचार गर्दा अन्य शुभ-अशुभ योगको पनि विचार गर्नु आवश्यक पर्दछ । प्रायः यस्तो केसमा हामीले बालारिष्ट भएको भने भेटेका छौं । लग्नेश र्सर्ूयको सत्रु परेमा पनि अल्पायु योग पर्दछ । अष्टम चन्द्रमाले पनि अल्पायु योग बनाउँदछ । अष्टमेश छैटौं भावमा गएमा ३२ औं वर्षा मृत्यू हुने बताइएको छ । यस्तो योग भारतकी नायिका स्मिता पटेलको कुफ्ीलया थियो । उनी ३२ औं वर्षा मरेकी थिइन् ।
अन्य शुभ-अशुभ योग -
अश्विनी नक्षेत्रको प्रथम चरणमा परेको र दिनमा जन्मिएको भए बाउलाई पिर्ने रात्रिमा आमालाई पिर्ने र सन्ध्यामा जन्मिएको भए आफैँलाई पिर्ने हुन्छ । औँसीमा जन्मिएको छ भने बाउआमालाई पिर्ने, दर्रि्र बनाउने र आफूले पनि अनेकौँ कष्ट भोग्ने हुन्छ । कृष्णपक्षको चर्तुदर्शीका जन्मिएको छ भने पनि पिर्ने हुन्छ । मघा, अश्लेषामूल, रेवती नक्षेत्रमा जन्मेका पनि शुभा शुभ योग पर्नेछन् । त्यसैले बालकको जन्म समयमा यी यस्ता विभिन्न योगको जानकारीको लागि हाम्रो कार्यालयमा सर्म्पर्क राख्न सक्नुहुनेछ । किनकि एउटा भनाइ छ - ‘Fate has terrible power you can not escape it by wealth or, war No fort will keep it out No ships out run it .’



Astrologer Dr.S.Suneel has made television appearances on Image Channel , Dated September 2007 - April 2010.
Today September 08 2010 Wednesday
Rahu-Kaal:- 11:46 -13:06 Hours NST
Gulik-Kal:- 10:15 - 11:44 Hours NST
Yama Ghantak:- 07:19 - 08:46 hours NST
* Rahukaal is a very negative period to be shunned for all auspicious and beneficial activities.
* Gulik Kala' is considered a good period to undertake new projects.
* Yama Ghantak is considered to be inauspicious to move for any travel.
Everybody wants prosperity in the life. It is our prime duty to improve the status of our life by achieving Educational, Professional and Economical Progress with a social Prestige.
Indeed, high moral, best psychological, intellectual & Emotional Equilibrium, rational planning, scientific view, Optimism are known as the pillars of our success, we can not ignore the importance of holy science.
Yes! it is True!
Astrology, palmistry, Numerology, VastuShastra, Gemology & Relevant Astrological Remedies will definitely help in becoming most successful person. We Know the Required remedies pertaining to those holy sciences with a scientific view.
CONTACT US
For complete SCIENTIFIC ASTROLOGICAL GUIDANCE & PROBLEM SOLVING METHODS (REMEDIES) by Oriental Occultism, Meet personally or Send your birth details.
Astrologer Dr.S.Suneel.
Cell No. 00977-9851072188.
Astro-Science Forum ज्योतिर्विज्ञान मञ्च
(Opposite Bank Of ASIA Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com
Consultation Fee is $ 50 /- or 551 /- For Nepalese people
If you find this website to be of interest, and wish to show your appreciation, please consider making a donation.
The website and it's hosting does cost. A donation will help me to continue to publish new features here and will help to keep this site alive.
To donate click the button below. You can choose your donation amount. Any amount helps. You will be taken to a page where you can donate either by PayPal or by credit/debit card.
Thank you and thanks for visiting this website!
यदी तपाईंका भर्खरै जन्मेका बच्चा/बच्चीको हालसम्म चिना जन्मकुण्डली बनेका छैनन् भने हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु. $ 50 - मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । दक्षिणा अन्लाईन या बैंक अथवा क्रेडिट कार्ड प्रयोग गरेर पठाउन सक्नु हुन्छ। ईमेल:- astrologernepal@gmail.com
ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च ।
तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।।
"जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ ।"
ज्योतिष परामर्श को लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामीकहाँ चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी शतप्रशित ज्योतिष परामर्श गरिन्छ ।
परामर्श शुल्क रु. ५५०।-
सम्पर्क:-
ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक
डा.एस.सुनील.
ज्योतिर्विज्ञान मञ्च
Cell No. 00977-9851072188.
(Opposite Bank of Asia Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com