व्रतबन्ध
आषाढः
७ सोमे ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
७ शुक्रे ल.१२ शुभम्,
ल.१ शु.८ मिथुनांशे मध्यमम् ।
१० सोमे ल.१२ शुभम्,
ल.१ चं.६ शु.८ कनिष्ठम् ।
२१ शुक्रे ल.१२ चं.१२ मध्यमं, ल.१ शुभम् ।
फाल्गुनः
८ रवौ ल.१२, ल.१ चं.६ वर्गोतमांशे मध्यमम्
२३ सोमे ल.१ चं.१२ तिथिवृद्धि कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.१ धनुरंशे शुभम्, ल.२ श.५रा.८ कनिष्ठम् ।
गृहारम्भ
श्रावणः
३ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
५ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
१० सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१२ बुधे ल.५ वृ.८ सू.१२ कनिष्ठं।
मार्गः
२ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
६ सोमे पञ्चा·शुद्धिः लग्नाभावः ।
८ बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२९ बुधे ल.११ लग्नेशःश.८ कनिष्ठम् ।
पौषः
१ गुरौ १० बादनेपर्ूव पञ्चा·शुद्धि ।
फाल्गुनः
४ बुध ल.१२ के.४ मध्यमम् ।
व्यापारिक प्रतिष्ठानारम्भ
श्रावणः
१० सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
१७ सोमे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
२१ शुक्रे ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
३० रवौ ल.५ वृ.८ सू.१२ कनिष्ठम् ।
भाद्रः
१३ रवौ ल.८ के.८ मध्यमम् ।
१६ बुधे ल.८ के.८ तिथिक्षयः कनिष्ठम् ।
२० रवौ ल.८ के.८ शु.१२ कनिष्ठम् ।
आश्विनः
१३ बुधे ल.८ के.८ मं.१२ कनिष्ठम ्।
२२ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
२९ शुक्रे ल.८ के.८ मं.१२ कनिष्ठम् ।
पौषः
१७ शनौ ल.१२ शु.८ कनिष्ठम् ।
२१ बुधे ल.१२ शुभम् ।
माघः
२ रवौ ल.१२ शुभम् ।
६ गुरौ ल.१२ शुभम् ।
१० सोमे ल.१२ शुभम् ।
१५ शनौ ल.१२ तितिक्षयः मध्यमम् ।
२६ बुधे ल.१२ शुभम् ।
फाल्गुनः
४ बुधे ल.१२ सू.बु.१२ कनिष्ठं,
ल.२ शु.रा.८ कनिष्ठम् ।
८ रवौ ल.२ शु.रा.१२ कनिष्ठम् ।
१३ शुक्रे ल.२ रा.८ मध्यमम् ।
२३ सोमे ल.२ रा.८ तिथिवृद्धिः कनिष्ठम् ।
२८ शनौ ल.२ चन्द्रोच्चः१ रा.८ कनिष्ठम् ।
चैत्रः
२ बुधे ल.२ रा.८ मध्यमम् ।
अन्नप्राशन पाश्नी
वैशाखः
६ सोमे ल.२ वृ.१० मध्यमम् ।
१३ सोमे ल.२ वृ.१० मध्यमम् ।
ज्येष्ठः
१९ बुधे ल.४ बु.१० मध्यमम्ः ।
३१ सोमे ल.४ शुभम् ।
आषाढः
७ सोमे ल.४ शुभम् ।
१० गुरौ ल.४ शुभम् ।
१४ सोमे ल.४ शुभम् ।
श्रावणः
१२ बुधे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
१७ सोमे ल.५ शुभम्, ल.७ सू.१० मध्यमम्
३१ सोमे ल.५ शुभम् ।
भाद्रः
१८ शुक्रे ल.७ शुभम् ।
२१ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
आश्विनः
४ सोमे पञ्चा·शुद्धिः लग्नाभावः।
१४ गुरौ पञ्चा·शुद्धिः लग्नाभावः ।
कार्तिकः
१० बुधे पञ्चा·शुद्धिः लग्नाभावः ।
२६ शुक्रे पञ्चा·शुद्धिः लग्नाभावः ।
आषाढः![]()
५ गते शनौ रात्रौ ल.१ चं.६ मध्यमम् । ल.२ शु.३ मध्यमम् ।
६ गते रवौ दिवा ल.४ शुभम् ।
७ गते सोमे रात्रौ ल.१ चं.७ मध्यमम् ।
ल.२ चं.६ शु.३ कनिष्ठम्
९ गते बुधे रात्रौ ल.२ चं.७ शु.३ कनिष्ठं ।
१० गते गुरौ दिवा ल.४ शुभम् ।
१२ गते शनौ दिवा ल.४ लग्नेशःचं.६ कनिष्ठं ।
१३ गते रवौ रात्रौ ल.१ शुभम् ।
१४ गते सोमे दिवा ल.४ चं.७ मध्यमम्,
रात्रौ ल.१ मिथुनांशे शुभम् ।
१९ गते शनौ रात्रौ ल.१ चं.१२ मध्यमं,रात्रौ ल.२ शु.३ मध्यमम्
२० गते रवौ दिवा ल.४ शुभम् ।
२४ गते गुरौ रात्रौ ल.१ शुभम्,
रात्रौ ल.२ चन्द्रोच्चः१ मध्यमम ्।
३० गते बुधे रात्रौ ल.१ शुभम्, रात्रौ ल.२ शुभम् ।
वेदलाई ज्ञानको सागर भनिन्छ । अन्य समस्त ज्ञान, विज्ञानको स्रोत यही सारतत्वबाट अनुप्राणित छन् । भगवान्
वेद पुरुषका षडङ्गको रूपमा जो छ, वेदाङ्गशास्त्रको वर्ण्र्ाारिएको छ, त्यसमा ज्योतिषशास्त्रलाई वेद पुरुषको नेत्र
बताइएको छ । सम्पर्ूण्ा अङ्गमा आँखा नै श्रेष्ठ छ, किनकिमानवको समस्त व्यवहार आँखाको सहयोगबाट सुचारुरूपले सञ्चालित हुन्छन् ।
अतः चक्षुभूत, ज्योतिषशास्त्रमा परम महत्वपर्ूण्ा भगवत्तत्वको कसरी विवेचन गरिएको छ, यो जान्नु आवश्यक छ । यही नै प्रस्तुत निबन्धको प्रतिपाध्य विषय हो । ज्योतिषशास्त्रको सिद्धान्त ग्रन्थमा र्सर्ूय सिद्धान्त विशेष प्रसिद्ध रहेको छ । यस ग्रन्थमार् इश्वरतत्वको विवेचनाद्वारा स्वीकार गरिएको छ कि ब्रहृमबाटै यो सम्पर्ूण्ा चराचर जगत्को प्रादर्ुभाव भएको हो । ग्रन्थको प्रारम्भिक मङ्गलाचरणमा नैभनिएको छ-
अचिन्त्या व्यक्तरूपाय निर्गुणाय गुणात्मने ।
समस्त जगदाधार मर्ूतये ब्रहृमणे नमः ।। -र्सर्ूय सि. ११)
समस्त जगतका आधारभूत अचिन्त्य अव्यक्त र निर्गुण तथा सगुणस्वरूप ब्रहृमको नमस्कार छ । यसप्रकार यहाँ
वासुदेवलाई नै ब्रहृम एवं जगत्को आधार मानिएको छ । यही ग्रन्थमा सृष्टिको रहस्यको वर्ण्र्ाागर्दै भगवान् र्सर्ूयदेवले जुन अध्यात्मतत्वको उपदेश गरेका छन्, स्पष्ट उल्लेख छ,
जस्तो-
वासुदेव परं ब्रहृम तन्मर्ूर्तिः पुरुषः पर ।
अन्यक्तो निर्गुणः शान्तः पञ्चविंशात् परो˜व्ययः ।।
-र्सर्ूय सि. १२।१२)
ती परब्रहृम वासुदेवरूप प्रधान पुरुष -पुरुषोत्तम) अव्यक्त निर्गुण शान्त तथा पच्चीस तत्वभन्दा पर हुनुहुन्छ । यही
ब्रहृमबाटै यो सृष्टिको प्रारम्भ भएको छ । यसको क्रम यस्तो छ, वासुदेव -स्वयम् ब्रहृम), र्सर्ूय -अनिरुद्ध नामक वासुदेवांश) ब्रहृमा -अहंकारतत्वबाट जगत् सृष्टि) यिनै ब्रहृमबाट र्सर्ूय, चन्द, पञ्चमहाभूत र समस्त चराचर विश्वको निर्माण भएको छ । -र्सर्ूय सि. १२।१२।३१) ज्योतिषशास्त्रको सुप्रसिद्धान्त विद्वान् भाचष्कराचार्य -द्वितीय) ले यो चराचर विश्व र ब्रहृमाण्डको उत्पत्तिको प्रतिपादन गर्दै लेखेका छन्-
यस्मात् क्षुब्ध प्रकृति पुरुषाभ्यां महानस्य गर्भे-
˜हंकारो˜भूत् खकशिखि जलोर्व्यस्ततः संहतेश्च ।
ब्रहृमाण्डं यज्जठरगमही पृष्ठ निष्ठा द्विरञ्चे-र्
र्विश्वं शश्वज्जयति परमं ब्रहृम तत् तत्व माद्यम् ।
-सिद्धान्त शिरोमणि, गोलाध्याय भुवन कोष २।१।)
यसको तार्त्पर्य हो कि आद्य तत्व उही परमब्रहृम हो, जसबाट सम्पर्ूण्ा तत्वको उत्पत्ति हुन्छ । त्यो तत्व नै वासुदेवरूप हो । जब परब्रहृमको सृष्टिको इच्छा हुन्छ, तब उहाँबाट संकर्षा नामक अंशको उत्पत्ति हुन्छ, यही संकर्षाबाट
प्रकृति पुरुषमा क्षोभ उत्पन्न हुन्छ । प्रकृतिपुरुषको क्षोभबाट महत्व उत्पन्न हुन्छ, महत्वत्व बुद्धिको स्वरूप हो, यसैको
नाम प्रद्युम्न पनि हो । यही प्रद्युम्नबाट अनिरुद्ध नामको अहंकार उत्पन्न हुन्छ । वैष्णव मतमा वासुदेव, संकर्षा
प्रद्युम्न र अनिरुद्ध आदिको विशेष महत्व दर्सर्ााको छ । अहंकार गुण विभागले तीन किसिमका छन्, जसमा सत्व,
रज, तम तथा यिनीहरूबाट क्रमशः वैकारिक, तैजस र भूताहिको उत्पत्ति हुन्छ । यी कुराहरूको विशेष वर्ण्र्ााविष्णु
पुरणमा पाइन्छ । जस्तो वैकारिक, तेजसश्च, भूताविश्चैव, तामसः । त्रिविधो˜यमहंकारो महत्तत्वादजायत -विष्णुपुराण)
यस्ता प्रकारले विष्णुपुराणअनुसार नै ब्रहृमतत्वको विवेचन ज्योतिषशास्त्र अर्न्तर्गत रहेको पाइन्छ । यस्ता प्रकारलर्ेर्
इश्वरतत्वको प्रतिपादनमा विष्णपुराण साख्यमत इत्यादिअनुसार नै ज्योतिषको मत रहेको छ, जसमा यी
परव्रहृम नै यो समस्त ब्रहृमाण्डको रचयिता एवं पालक हुनुहुन्छ ।दोस्रो मत ज्योतिषको काल वा समयमा रहेको छ, योकाल वा समयर् इश्वरकै अंशस्वरूप अनादि अनन्त व्यापक र विभु मानिएको छ । र्सर्ूय सिद्धान्तकार भन्दछन्- लोकानामत्त कृत् कालः अर्थात् काल नै समस्त लोकको अन्त्य गर्दछन् । जोतिषशास्त्रको एउटा प्रसिद्ध श्लोक यस्तो छ-
कला काष्ठादिरूपेण निमेषघटिकादिना ।
यो वञ्चयति भूतानि तस्यै कालात्मने नमः ।
जो कला, काष्ठा, निमेष र घडीको रूपमा प्राणीलाई पलपलमा खियाउँछ र उसको र्सवश्वहरण गर्दछ, अर्थात्
मृत्युको समीप पुर्याउँछ । यस्ता कलात्मालाई नमस्कार छ, कालको महिमाअर्न्तर्गत यो प्रमाण पनि उपलब्ध छ-
कालः पचति भूतानि र्सवाण्येव सहात्मना ।
काले सपक्वस्तेनैव सहा˜व्यक्ते लयं व्रजेत्
यस प्रकार काललाई पनि विश्व ब्रहृमाण्डलाई नियन्त्रण गर्ने एक विश्वा नियन्ताको रूपमा प्रतिस्थापित गरिएको छ । गोस्वामी तुलसीदासजी पनि काललाई भगवत्तत्वकै अंश स्वरूप मानी यसो भन्नुहुन्छ -
लवनिमेष परमानु जुग वरष कल्प सर चण्ड ।
भजसि न मन तेही राम कहं कालु जासु को दण्ड ।।
-श्री रामचरित मानस लंका काण्ड)
भगवत्तत्वको विवेचनमा ज्योतिषको तेस्रो पक्ष ज्यादै महत्वपर्ूण्ा छ, जसमा शून्यलाई परब्रहृमतत्व या भगवत्तत्वको रूपमा अङ्गीकार गरिएको छ । यसमा 'शिव' धातुबाट 'क्त' प्रत्यय लगाएर शून्य शब्द बन्दछ, जसको अर्थ हुन्छ, स्फीत वर्द्धित, विस्तृत । यसैअर्न्तर्गत वेदले यस्तो प्रयोग देखाउँछ मा शुने अग्निे नृणायम् -७।१।११) ब्रहृम शब्द पनि बृह धातुबाट मनिक प्रत्यय गरी यही बर्द्धित अर्थमा आउँछ । जो शून्य शब्दको अर्थबाट शून्य हुन्छ । शून्यको पर्यायवाची शब्द हुन्- ख, आकाश, व्योय, नभ अनन्त र पर्ूण्ा र यिनै शब्द ब्रहृमका लागि पनि अनेक स्थानमा भेटिन्छन् । जस्तो-
बृहदारण्यक उपनिषद्मा- ख, ब्रहृम, तन्त्रग्रन्थमा शून्यं तु सच्चिदानन्दं शब्दं तद् ब्रहृम संज्ञितम् । शून्यको गणितीय
महत्व यो पनि छ कि -क) शून्य त्यो हो जो स्वयम् कुनै संख्या होइन, परन्तु सम्पर्ूण्ा संख्याको जातक हो, जस्तो एकभन्दा अगाडि शून्य नै हुन्छ । -ख) शून्य कुनै संख्यामा नभए पनि सबै संख्यालाई परिवर्तन र वृद्धि गरी दिन्छ, जस्तो एकमा शून्य थप्दा क्रमशः १०, १००, १००० र अनन्त तक हुन जान्छ ।
यसरी शुन्य केही पनि नभएर पनि आफैँमा अनन्त शक्तिले परिपर्ूण्ा छ, आजको युगमा पनि आधुनिक गणितअर्न्तर्गत अनन्त संख्या बुझाउन परेमा दर्ुइ शून्यलाई संयुक्त गरी -००) एक चिहृन बनाउने गरिन्छ । यसरी शून्य भएर पनि अनन्त हुन्छ, यही नै सगुण र निर्गुण ब्रहृम हुन् । पुनः गणितीय सिद्धान्तअर्न्तर्गत यदि शून्यलाई धन -±) गरेमा शून्य नै रहन्छ र ऋण --) गरेमा पनि शून्य नै बाँकी रहन्छ । अतः प्रलयपश्चात् पनि त्यो परब्रहृम अच्युत नै रहन्छ, यसै कारणर् इशावास्योपनिषद्ले पनि यही शून्यलाई ब्रहृमशक्तिको सदृससिद्ध गरेको पाइन्छ ।
ç पर्ूण्ामदः पर्ूण्ामिदं पूर्ण्ाात पर्ूण्ा मुदच्यते ।
पर्ूण्ास्य पूर्ण्ाामाहाय पर्ूण्ामेवा व शिष्यते ।।
पर्ूण्ाबाट पर्ूण्ा झिक्दा पनि पर्ूण्ा नै शेष रहने नै ब्रहृम हो । शून्यको कुनै रूप हुँदैन, जस्तो शून्यको परिभाषा रेखा गणितमा यसरी गरिएको छ, जसको लम्बाइ, चौडाइ र मोटाइ नहोस्जस्तो यस्ता बिन्दुहरू केही छैनन्, तापनि यिनीहरूको शक्तिलाई हामीले स्वीकार्नैपर्दछ । यसैकारण हामी भन्छौँ, ब्रहृमशून्य भएर शून्यमै विराजमान छन् । बौद्ध दर्शनले त शून्य वादलाई सहर्षस्वीकार गरेको छ । यसरी ज्योतिषशास्त्रअनुसार भगवत्तत्व तीन स्वरूपमा वणिर्त छदलस्- -१) ब्रहृमपरक, -२) कालपरक, -३) शून्यपरक । भगवत्तत्व ज्योतिषशास्त्रको दृष्टिमा त्यही हो, जो पुराणोपनिषद्मा वणिर्त छ । यो ज्ञातव्य छ कि ज्योतिषशास्त्रका पर््रवर्तक १८ महािर्षबताइएको छ, जो हुन्-
र्सर्ूय, पितामह, व्यास, वशिष्ठ, अत्रि, परासर, कश्यप, नारद, गर्ग, मरिची, मनु, अङ्गरिा, लोमशः, पौलश, च्यवन भृगु, शौनिक इत्यादि । यी महषिर्हरूद्वारा प्रयोग गरिएका हाम्रो ज्योतिषशास्त्रहरू पर्ूण्ारूपमा जीवन्त छन् । यर्सथ, हाम्रा वैदिक वाङ्मयअर्न्तर्गत रहेका यस्ता दिव्यशास्त्रहरूले निर्देशन गरेको परमतत्वका खोज एवं लक्ष्य प्राप्त गर्नका लागि यी शास्त्रहरू साक्षात् भगवत् स्वरूपमा रहेका छन् । अतः हामी पनि यी शास्त्रहरूको विशेष अध्ययन गरी मानव जीवन सफल पारौँ । यही नै ज्योतिषशास्त्रको लक्ष्य हो । साभार- कल्याण



Astrologer Dr.S.Suneel has made television appearances on Image Channel , Dated September 2007 - April 2010.
Today September 08 2010 Wednesday
Rahu-Kaal:- 11:46 -13:06 Hours NST
Gulik-Kal:- 10:15 - 11:44 Hours NST
Yama Ghantak:- 07:19 - 08:46 hours NST
* Rahukaal is a very negative period to be shunned for all auspicious and beneficial activities.
* Gulik Kala' is considered a good period to undertake new projects.
* Yama Ghantak is considered to be inauspicious to move for any travel.
Everybody wants prosperity in the life. It is our prime duty to improve the status of our life by achieving Educational, Professional and Economical Progress with a social Prestige.
Indeed, high moral, best psychological, intellectual & Emotional Equilibrium, rational planning, scientific view, Optimism are known as the pillars of our success, we can not ignore the importance of holy science.
Yes! it is True!
Astrology, palmistry, Numerology, VastuShastra, Gemology & Relevant Astrological Remedies will definitely help in becoming most successful person. We Know the Required remedies pertaining to those holy sciences with a scientific view.
CONTACT US
For complete SCIENTIFIC ASTROLOGICAL GUIDANCE & PROBLEM SOLVING METHODS (REMEDIES) by Oriental Occultism, Meet personally or Send your birth details.
Astrologer Dr.S.Suneel.
Cell No. 00977-9851072188.
Astro-Science Forum ज्योतिर्विज्ञान मञ्च
(Opposite Bank Of ASIA Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com
Consultation Fee is $ 50 /- or 551 /- For Nepalese people
If you find this website to be of interest, and wish to show your appreciation, please consider making a donation.
The website and it's hosting does cost. A donation will help me to continue to publish new features here and will help to keep this site alive.
To donate click the button below. You can choose your donation amount. Any amount helps. You will be taken to a page where you can donate either by PayPal or by credit/debit card.
Thank you and thanks for visiting this website!
यदी तपाईंका भर्खरै जन्मेका बच्चा/बच्चीको हालसम्म चिना जन्मकुण्डली बनेका छैनन् भने हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु. $ 50 - मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । दक्षिणा अन्लाईन या बैंक अथवा क्रेडिट कार्ड प्रयोग गरेर पठाउन सक्नु हुन्छ। ईमेल:- astrologernepal@gmail.com
ललाटपट्टे लिखिता विधाता षष्ठीदिने या˜क्षरमालिका च ।
तां जन्मपत्री प्रकटीं विधत्ते दीपो यथा वस्तु घनान्धकारे ।।
"जन्मदेखि छैटौंका दिन जातकको निधारमा भाग्यले जो लेखिदिन्छ, त्यसलाई प्रकट गर्ने काम जन्मकुण्डलीबाट हुन्छ, जस्तो कि अँध्यारोमा रहेको बस्तुलाई बलेको दियोले र्छलङ्ग देखाइदिन्छ ।"
ज्योतिष परामर्श को लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामीकहाँ चिना र हस्तरेखाबाट तुलनात्मक अध्ययन गरी शतप्रशित ज्योतिष परामर्श गरिन्छ ।
परामर्श शुल्क रु. ५५०।-
सम्पर्क:-
ज्योतिषाचार्य एवं वैकल्पिक चिकित्सक
डा.एस.सुनील.
ज्योतिर्विज्ञान मञ्च
Cell No. 00977-9851072188.
(Opposite Bank of Asia Maitidevi Kathmandu Nepal)
Email :- astrologernepal@gmail.com